Tag - bipin karki

बिपिन र दयाहाङको ‘जात्रै जात्रा’ यु ट्युबमा सार्बजनिक (पुरा चलचित्र)

काठमाडौँ। ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रै जात्रा’ यु ट्युब सार्बजनिक गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर,दयाहाङ...

सहरिया भरिया बनेका विपिन

काठमाडौं। सहरिया भरियाको दिनचर्या समेटिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीलाई भरियाको भूमिकामा फिचरिङ गर्दै ‘डर छैन’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । हरेक चलचित्रमा नयाँ क्यारेक्टर खोज्ने र त्यसलाई...

कोरोना प्रभाव,‘के घर के डेरा’को छायांकन सर्‍यो

सेलिब्रेटी नेपाल काठमाण्डौ: सम्पूर्ण विश्व कोभिड-१९ को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् । यसैबीच, चैत्र दोश्रो...

नेपालअन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बिपिन र स्वस्तिमा बने उत्कृस्ट

सेलिब्रेटी नेपाल काठमाडौँ:विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले सोमबार सम्पन्न भएको नेपालअन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा डबल हयाट्रिक गरेको छ । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिन सम्म चलेको...

विराजको ‘साङ्लो’र विपिनको ‘सेल्फी किङ’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार बाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । विराज भट्ट स्टारर एक्सन चलचित्र ‘साङ्लो’र विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आएका छन् । यी दुई चलचित्रले...

‘सेल्फी किङ’ को प्रिमियर सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ:भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ को प्रिमियर राजधानीमा गरिएको छ । नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र...

‘जोकर’ र ‘सेल्फी किङ’ मा कुनै समानता छैन,निर्देशक सापकोटा

सेलिब्रेटी नेपाल काठमाडौँ: माघ २४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’ टिम यति बेला प्रचार प्रसारमा जुटेको छ । अभिनेता बिपिन कार्की,अभिनेत्री लक्ष्मी वर्देवा,निर्देशक विशाल सापकोटा र निर्माता दिनेश राउत प्रचार...

बिश्वका सबैभन्दा होचो कलाकारको सयोगार्थ ‘सेल्फी किङ्ग’को बिषेश शो हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ चलचित्र ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते चलचित्रको बिषेश शो आयोजना...

जात्रा निर्माताले घोषणा गरे ‘के घर के डेरा’

सेलिब्रेटी नेपाल काठमाण्डौ: पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्ने चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच...

‘सेल्फी किङ्ग’ बिपिन संग दीपकराजले साटे हाँस्यकलाकारको पिडा

सेलिब्रेटी नेपाल आगामी माघ २४ गतेबाट चलचित्र ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आउदैछ । चलचित्रमा टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्य कलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । तिन दिनको कथामा तयार भएको भनिएको चलचित्रमा ‘सेल्फी...

सेल्फी खिच्नुस कलाकारिता सिक्नुस

सेलिब्रेटी नेपाल काठमाडौँ: भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका...

‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला...

‘कामना फिल्म अवार्ड्स २०७६’ उत्कृस्ट अभिनेत्री नम्रता र अभिनेता बिपिन

सेलिब्रेटी नेपाल काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६...

‘सेल्फीकिङ्ग’ हाँस्य कलाकारहरुको पिडा र संघर्षको कथा

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुतगरिएको चलचित्र हो, ‘सेल्फीकिङ्ग’ । चलचित्रमा उनि शिर्ष भूमिकामा छन् । हरेक चलचित्रमा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन रुचाउने विपिन यसमा कमेडियनको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.