काठमाडौं । युट्युबमा हरेक दिनजसो नयाँ–नयाँ गीतका भिडियोहरु सार्वजनिक हुन्छन् । धेरै गीतहरु आएको स्रोता दर्शकले पत्तो समेत पाउँदैनन् । केही गीतहरुले भने दर्शक स्रोताको मन जित्दै युट्युबमा राम्रो भ्युज पाउने गर्छन् । अहिले गीत...
Category - Music News
पुष्प र अञ्जनाको अभिनयमा ‘नबोल हेपेर’, भिडियोमा मूर्तिकार र पण्डितकी छोरीबीचको प्रेम
काठमाडौं । अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् । मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित...
‘छोडी हिंडे म’ सार्वजनिक
काठमाडौं । युवा गायक प्रशान्त श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । कयौँ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई...
तीज गीतको तयारीमा कलाकारहरु
काठमाडौं – तीज आउन झण्डै ३ महिना बाँकी रहेपनि कलाकारहरुले गीतको तयारी सुरु गरिसकेका छन् । कलाकारहरुले तीज गीत ल्याउनका लागि अहिल्यैदेखि कसरत सुरु गरेका हुन् । गीतकारहरु तीज गीतको लेखनमा व्यस्त छन् भने संगीतकारहरु संगीत सिर्जना...
हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगियो !
काठमाडौं । गतवर्षको निकै हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगिएको छ । गीतका गीतकार नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेल र मोडल ओबी रायमाझीबीचको विवाद मिलेको हो । गीत हिट भएसँगै गीतकार, गायक र...
‘रम रम मरौटी’ले जति खुशी दियो त्यो भन्दा धेरै पीडा दिएको छ : मोडल ओबी रायमाझी
काठमाडौं । गतवर्षको निकै हिट गीत हो, ‘रम रम मरौटी’ । नेत्र अर्यालको शब्द रहेको यो गीतमा खेम सेञ्चुरी र अस्मिता अधिकारीले स्वर दिएका छन् । अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको अभिनयका साथ जब गीतको भिडियो सार्वजनिक भयो...
अब रचनाको स्वर फिल्मका गीतमा पनि
काठमाडौं । पछिल्लो पुस्तामा रुचाईएकी गायिका रचना रिमालको स्वर अब फिल्ममा पनि सुन्न पाईने भएको छ । रचनाले ‘धुर्मुस–सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’मार्फत पाश्र्व गायनको यात्रा शुरु गरेकी हुन् । यद्यपी, यो फिल्म हलमा रिलिज...
शिवदेखि रचनासम्मको स्वर समावेश गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक
काठमाडौं । गीतिसंग्रह निकाल्नु अत्यान्तै दुर्लभ भएको अवस्थामा आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । गीतकार वीरेन्द्र पाठकको रचना एवं संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन् ।...
‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा पनि
काठमाडौं । स्रोता एवं दर्शकले रुचाएको गीत ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा पनि आउने भएको छ । ६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा ‘कालो केशमा रेलिमई’ गीत सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएसँगै स्रोता दर्शकले निकै...
म्युजिक भिडियोमा पहिलोपटक देखिँदै मुरलीधर
काठमाडौं । ‘उडायो सपना सबै हुरीले…’ भन्ने गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गीत लेख्ने, गाउने कलाकार हुन् मुरलीधर मिझार । उनका ‘चिसो चिसो सिरेटोमा…’, निष्टुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ गीतहरु पनि उत्तिकै...
साताको संगीत बजार : आए चुनावीदेखि राजेश हमाल अभिनित गीत
काठमाडौं । पछिल्लो साता युट्युबमा दुई दर्जन बढी गीतहरु सार्वजनिक भए । प्रमोद खरेलले स्वर दिएका केही गीतहरु पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब...
स्टेजपछि स्टुडियोतिर ब्यस्त रचना
काठमाडौं । कोरोना महामारीका कारण लामो समय मेला महोत्सवहरु हुन् सकेनन् । कोरोना महामारी मत्थर भएपछि भने मेला महोत्सवको लहर चल्यो । बैशाखसम्म नै मेला महोत्सवहरु आयोजना गरिए । अहिलेपनि कतिपय स्थानमा मेला महोत्सवहरु भैरहेका छन् । र...
विमलराजले ल्याए रोईला गीत ‘लप्टन बाउको छोरी’
काठमाडौं । गायक विमलराज पौडेलले ‘लप्टन बाउको छोरी’बोलको गीत सार्वजनिक गरेका छन् । यो रोइला गीत हो । थुप्रै चर्चित गीत सिर्जना गरेका साजन पराजुलीको शब्द रचना र केशव सापकोटाको संगीत रहेको गीतमा विमलराज पौडेल र रेजिना परियारले स्वर...
‘राष्ट्रिय लोकदोहोरी महोत्सव’का विजेताहरुलाई नगद पुरस्कार वितरण, गीत समेत निःशुल्क रेकर्ड गराइदिने
काठमाडौं । डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.को आयोजनामा भएको प्रतियोगिता सहितको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेताहरुलाई नगद पुरस्कार प्राप्त गरेका छन् । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर नगद पुरस्कार...