Category - Music News

‘बफिन्स ९८’ले ल्यायो ‘चैते दशैं-फेदिखोलै बगर’

चर्चित पोखरेली ब्याण्ड ‘बफिन्स ९८’ले आफ्नो नयाँ गीत  ‘चैते दशैं-फेदिखोलै बगर’ सार्वजनिक गरेको छ। नेपालको विभिन्न भूभागहरुमा आ-आफ्नै शैलीमा चैते दशैं मनाइने गरिन्छ। बफिन्सले स्याङ्जा जिल्लाको फेदिखोला बजारमा लाग्ने...

शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका प्रबिशा अधिकारी र गायक क्षितिज दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा शब्द अकेन्द्र भुलको र संगीत शंकर थापा स्माइलको रहेको छ।क्रियटिभ आवर प्रोडक्सनले निर्माण गरेको...

सागर र कुसुमको ‘अधुरो कथा’ सार्वजनिक (भिडियो)

काठमाडौं। स्टार इन्टरटेनमेन्टको प्रस्तुतिमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द...

सुजाता र अमृतले ल्याए लोकदोहोरी गीत ‘आलु तामाले’

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । एक अर्कालाई मन पराउने केटा र केटीले एक अर्काको आमाले आफूलाई...

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार डी पी खनालको शब्द रचना, बिक्रम राइको संगीत र पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ...

पुष्पनको स्वरमा अटिजम सचेतना ‘स्वीकार’ गीत सार्वजनिक

काठमाडौं। समाजमा दिनानुदिन बालवालिकाहरुमा अटिजम हुनेको संख्यामा बढिरहेको छ । अटिजम बालवालिकाको जन्मजात अवस्था हो र यो कुनै रोग होइन् । खासगरी अभिभावकहरुले सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै बालवालिकालाई अटिजम भएको पहिचान गर्न...

‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमालाई फकाउँदै रुपक

काठमाडौंँ । गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज र संगीत गायक डोटेलकै रहेको छ । सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत...

‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृस्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं । ‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११...

लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक

काठमाडौँ । गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ प्रिमियर गरिएको छ । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक...

गीतकार डी.पी दाहालको ‘मादलुको तालमा’ लोमश र समरिकाको नृत्य (भिडियो)

काठमाडौँ। डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको ‘मादलुको तालमा मन भयो चोरी’ बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रामजी खांड र ज्योती मगरको स्वर रहेको छ । यस गीतमा म्युजिक...

रङ्गकर्मी भीष्म जोशीको ‘समय र उमेर’ सार्वजनिक(भिडियो)

काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् । विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका...

‘आकाशैमा चिल हो कि बेसारा’ बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाण्डौ। दर्शक श्रोताले मन पराएको गीत ‘आकाशैमा चिल हो कि बेसारा’ फिमेल भर्सनमा सार्वजनिक गरिएको छ। गायिका बबिना किराँतीको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले गायक महेश थुलुङ्गको...

योगेशकाजी र शान्तिश्रीको ‘फूलमाया कान्छी’ मा प्रकाश र सनिसा

काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा...

शिव परियारको ‘पिलायो’ मा अनिल र कविता (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिलायो’ को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अनिल थापाको शब्द तथा संगीत रहेको छ। सार्वजनिक डान्सिंग नम्बरमा बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.