काठमाडौं । कोरोना महामारीका कारण लामो समय मेला महोत्सवहरु हुन् सकेनन् । कोरोना महामारी मत्थर भएपछि भने मेला महोत्सवको लहर चल्यो । बैशाखसम्म नै मेला महोत्सवहरु आयोजना गरिए । अहिलेपनि कतिपय स्थानमा मेला महोत्सवहरु भैरहेका छन् । र...
Category - Music News
विमलराजले ल्याए रोईला गीत ‘लप्टन बाउको छोरी’
काठमाडौं । गायक विमलराज पौडेलले ‘लप्टन बाउको छोरी’बोलको गीत सार्वजनिक गरेका छन् । यो रोइला गीत हो । थुप्रै चर्चित गीत सिर्जना गरेका साजन पराजुलीको शब्द रचना र केशव सापकोटाको संगीत रहेको गीतमा विमलराज पौडेल र रेजिना परियारले स्वर...
‘राष्ट्रिय लोकदोहोरी महोत्सव’का विजेताहरुलाई नगद पुरस्कार वितरण, गीत समेत निःशुल्क रेकर्ड गराइदिने
काठमाडौं । डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.को आयोजनामा भएको प्रतियोगिता सहितको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेताहरुलाई नगद पुरस्कार प्राप्त गरेका छन् । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर नगद पुरस्कार...
बद्री, कुलेन्द्र, रामजीसहित दर्जन कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक
काठमाडौं । एक दर्जन कलाकारहरुको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ । पाँच वर्षअघिको चुनावमा सार्वजनिक ‘सैं पनि एमाले मै पनि एमाले’ गीत गाएका बद्री पंगेनीले यसपटक एक दर्जन कलाकारहरुको सहकार्यमा ‘मेरो देशै एमाले, म त...
शिवले ल्याए ‘तिमी बिना…’, गीतमा बिक्रम र सुनिताको स्वर
काठमाडौं । गायक बिक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक गीतले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । यो गीतमा डा. शिव...
पल शाह अभिनित ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा
काठमाडौं । अभिनेता पल शाह अभिनित पछिल्लो गीत युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । टीका प्रसाईँ र युवराज मगरको स्वर एवं पल शाह र शुभेक्षा मगर भारतीको अभिनय रहेको गीत ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा उक्लिएको हो । यो गीत...
प्रकाश र उषाको अभिनयमा ‘तिम्रो मनैमा’
काठमाडौं । गायक प्रकाश दूतराज र मोडल उषा सुवेदीको अभिनय रहेको ‘तिम्रो मनैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको यो गीतका शब्द बसन्त विश्वकर्माले कोरेका हुन् ।...
फिल्मका लागि फापेको नयाँ वर्ष म्युजिक भिडियोका लागि खराब
काठमाडौं । नयाँ वर्ष चलचित्रका लागि मात्रै होइन्, गीतसंगीत क्षेत्रका लागि उत्तिकै विशेष मानिएको छ । त्यसैले त नयाँवर्ष २०७९ को पहिलो दिन दुई दर्जन बढी गीतहरु युट्युबमा सार्वजनिक भए । यद्यपी, नयाँवर्षमा सार्वजनिक भएको चलचित्रले...
नयाँ वर्षमा युवराज र टीकाको ‘प्लिज नभन है हुन्न’, भिडियोमा पल र शुभेक्षा
काठमाडौं । गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् । टीका प्रसाईँ र उनको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन् । एकनारायण...
‘पाल्पाको चुकाउनी’बोलको गीत सार्वजनिक
पाल्पा । ‘पाल्पाको चुकाउनी’बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । पाल्पाको चुकाउनीले जिल्लामा मात्र नभएर देशमै ख्याती कमाएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर बिहीबार मात्रै यो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । यो गीतको...
ज्योतिराज राईको ‘लाईदेउन माया छपक्कै’ सार्वजनिक
‘लाईदेउन माया छपक्कै’ बोलको गीत सार्वजनिक गरिएको छ । एलिना चौहान र भूपू लिम्बुको स्वर रहेको यस गीतको निर्माता ज्योतिराज राई हुन् । डेबिड भट्टराईको रचना, जोनी तामाङ र भूपू लिम्बुको संगीत रहेको गीतलाई जोनी तामाङले एरेन्ज गरेका हुन्...
लोकगायक खनाल भन्छन् : फोहोरी गीतले भाइरल त बनाउला तर लोकप्रिय कहिल्यै बनाउने छैन
काठमाडौं । अग्रज लोकगायक रामप्रसाद खनालले पछिल्लो समय लोकदोहोरी फोहोरी बन्दै गईरहेको गुनासो गरेका छन् । उनले फोहोरी गीतले जोकोहीलाई भाइरल बनाएपनि लोकप्रिय कहिल्यै नबनाउने बताउँदै त्यस्ता गीत नगाउन आग्रह गरेका छन् । ‘लोक दोहोरीको...
राजकुमारको स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’
काठमाडौं – लोकप्रिय गीतकार राजकुमार बगरले आफ्नो स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’बोलको गीत सार्वजनिक गरेका छन् । बगरकै शब्द एवं संगीत रहेको वियोगान्त यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । झण्डै ८ वर्षअघि जुना श्रीसको...
‘मुटु चिरेर’मा अर्जुन र गीता
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द एवं संगीत र प्रमोदको स्वर रहेको ‘मुटु चिरेर’बोलको सेन्टिमेन्टल गीत मंगलबार सार्वजनिक गरिएको हो । सुरेन्द्र बसेलको निर्देशनमा तयार गीतको भिडियोमा...