Category - Music News

कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ मा पुष्प र कबिता

काठमाडौँ । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडियो कमला...

सत्यस्वरूपको पागलपन सार्वजनिक (भिडियो)

काठमाडौँ। गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कर्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो। गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन...

परेश र अन्जुको ‘तिनपाने’ मा पुष्प र एलिसा (भिडियो)

काठमाडौँ। गायक परेश राईकाे नयाँ गीतको भिडियाे सार्वजनिक गरिएको छ । पुर्वेली भाकामा तयार भएकाे ‘तिनपाने रक्सी’ बाेलकाे गीमा परेशसंगै अन्जु पन्तकाे स्वर रहेकाे छ । सार्वजनिक गीतमा डिपि खनालकाे शब्द अनिल काेयी राईकाे...

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक

काठमाडौं। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरिएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो...

गायक राजीवको ‘लप्सी फेदीमा’ भिडियो सार्वजनिक

काठमाडौँ। ६०को दशकको हिट गीत ‘बलेको आगो जलेको प्रेम…’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि पुन; नेपाली सांगीतिक बजारमा आएका छन् । सन्चारकर्मी एवं गीतकार मन्दिरा ढुंगेलको शब्द रचना , राजीव लोहनी र अस्मिता अधिकारीको...

आयुष्मानले ल्याए प्रेमिल शैलीको गीत ‘के यो माया हो’ (भिडियो)

काठमाडौं। वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टले ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ।...

पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ शंकर र अन्नुको स्वरमा रिमेक

काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो। ३३ बर्ष अघि निर्माण भएको चलचित्र...

मुन थकालीको ‘कदम कदम’ सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी...

गीतकार सरलाका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

काठमाडौं। करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएकी साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५...

दुबईबाट गायक सुजनको ‘भन्नु पो नभाको’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सुजन विश्वकर्माको स्वरमा रहेको ‘भन्नु पो नभाको’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । गायक सुजन विश्वकर्माको आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा गायक...

गीतकार अम्बिका र संगीतकार शंकरको ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक

काठमाडौँ। गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी...

निकेशको तिहार गीतमा आयुष्मा (भिडियो)

काठमाडौं। यो वर्षको तिहार नजिकिँदै छ । यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएका छन् । यही मेसोमा तिहार गीत मार्फत मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार...

गीतकार ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी’

काठमाण्डौ। गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत ‘फूल हौ तिमी’ सार्वजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । संगीतकार तथा नेपाल...

अमर अनुरागले ल्याए गीत ‘माया नै हो’

काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.