Category - Music News

दिनेश केसीको ‘दोलखा सिङ्गटी’

काठमाडौं । दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायक अमृत भारतीको शब्द, अभिनेता...

रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा सर्जक रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ। भगवान शिवप्रतिको आस्था, भक्तिभाव र आध्यात्मिक चेतनालाई केन्द्रमा राखेर तयार गरिएको भजन युट्युबमार्फत...

आर्यन सिग्देल र जुना सुन्दास फिचर्ड भिडियो ‘ऐना फुटेको’ सार्वजनिक

काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’ सार्वजनिक भएको छ । गीतकार डीपी खनालको शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्। प्रेम, बिछोड र...

जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’

काठमाडौँ । चर्चित हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । वसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग...

सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी

काठमाडौँ। गायक सोम गुरुङ ले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार गरिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको सुन्दर चित्रण गरेको छ । गीतमा प्रेमीले आफ्नी प्रेमिकाको तस्बिर खल्तीमा सँगालेर...

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा...

विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक

काठमाडौं । गायक विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ भने उनलाई स्वरमा गायिका रेइशा मिश्रले साथ दिएकी छन् । गीतमा तास स्टुडियोको मिक्सिङ र मास्टरिङ छ भने गीतलाई बिजेश्वर राज...

‘सिठ्ठी बजाउँदै’ मा राहुल र प्रियंकाको धमाकेदार नृत्य

काठमाडौँ । गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। राजधानीको रञ्जना सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा...

‘फुल बुटे सारी’पछि मार्मिक लामाको नयाँ गीत ‘हिँड मसँगै’ रिलिज

काठमाडौं । गायक मार्मिक लामाको स्वरमा नयाँ गीत ‘हिँड मसँगै’ सार्वजनिक गरिएको छ । सोमबार मार्मिक लामाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि मार्मिक लामाकै रहेको छ । यसअघि सार्वजनिक गीत ‘फुल बुटे...

बम बहादुर कार्कीको ‘म हुँ पानी, सबको जिन्दगानी’ मा राजेश र करिश्मा

काठमाडौँ। बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी, सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजेश हमालले गीतको भिडियो सार्वजनिक गरेका हुन्। कार्यक्रममा करिस्मा मानन्धर, निर्देशक...

राजेश पायल र बेनिषाको रोमान्टिक युगल गीत सार्वजनिक

काठमाडौँ । गायक राजेश पायल राई र गायिका बेनिशा पौडेलको स्वरमा रहेको रोमान्टिक युगल गीत ‘म तिम्रो डाइ हार्ट फ्यान’ को भिडियो सार्वजनिक गरिएको छ। नृपेश उप्रेतीको शब्द रचना रहेको गीतमा विशाल निरौलाको संगीत तथा संगीत संयोजन रहेको छ।...

एलिना चौहानको गीत ‘चक्मा’ मा हट अवतारमा मेनुका माझी

काठमाडौं। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘चक्मा’ को भिडियो सार्वजनिक गरिएको छ। आकर्षक संगीत र समकालीन शैलीमा तयार गरिएको गीतको भिडियोमा अभिनेत्री मेनुका माझी हट अवतारमा प्रस्तुत भएकी छन्, जसले दर्शकमाझ विशेष चर्चा...

‘मुया रानी’ सार्वजनिक : प्रेमको गहिरो भाव बोकेको गीत

काठमाडौं। प्रेम र भावना समेटिएको नयाँ गीत ‘मुया रानी’ सार्वजनिक गरिएको छ। हरेक युगल जोडीप्रति समर्पित यस गीतले मायालु मनको संवेदनशील पक्षलाई संगीत, शब्द र अभिनयमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। राजधानी काठमाडौँमा स्थित...

Copyright © 2012 - 2026 | All Right Reserved.