शिव परियारको ‘पिलायो’ मा अनिल र कविता (भिडियो)


काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिलायो’ को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अनिल थापाको शब्द तथा संगीत रहेको छ। सार्वजनिक डान्सिंग नम्बरमा बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ। भिडियोमा अनिल थापा र कविता नेपाली फिचर्ड छन्। भिडियोको कन्सेप्ट अनील र बिक्रमको रहेको छ। प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन मिलन बिस्वकर्माले गरेका छन्।

अनिल थापा अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकले मन पराएका छन्। भिडियोको भ्युज राम्रो गईरहेको अनिलले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.