Author - Celebrity Nepal

ओमको गीतमा ‘कोलम्बसकी कान्छी’बनिन् अलिशा

काठमाडौँ। लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउंने भएको छ । यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बस...

अभिनेता राजेश हमाल बिबादमा,हमालको पुत्ला जलाइयो

काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम विवादमा तानिएको छ । नेपाली समाजमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट...

कृष्ण भजन ‘मन मोहन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बेला बेलामा भगवान प्रति समर्पित भक्ति भाव बोकेका गीत संगीतहरु पनि बन्ने गर्दछन। यसै क्रममा कृष्ण भजन ‘मन मोहन’भिडियो सार्वजनिक गरिएको छ। उत्साह कान्त मैनालीको स्वर पुरुषोत्तम...

राजेश हमाल र प्रकाश सपूत अभिनित लोकदोहोरी गीत सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमाल, गायक तथा नायक प्रकाश सपूत, अभिनेत्री वर्षा शिवाकोटी एउटै म्युजिक भिडियोमा देखिएका छन् । देवी घर्ति र प्रकाश पराजुलीको स्वरमा रहेको ‘मञ्जरी’बोलको लोकदोहोरी गीतको भिडियोमा यी तीन कलाकार एकैसाथ देखिएका...

वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ। लामो समयको ग्याप एवंम पहिलो सिजनको सफलता पछि वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। पहिलो सिजनबाट दर्शकहरुको मन जिते पछि सिरिज निर्माण टिमले सिजन २ ल्याउन लागेको हो। युवा...

गोविन्द र सुनिताको ‘आना सुका गोजीमा’ आकाश र एलिसा (भिडियो)

काठमाडौँ। गायक गोविन्द चेम्जोङ्ग र सुनिता थिंगको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘आना सुका गोजीमा’बोलको गीतमा रामजन सुब्बाको शब्द तथा संगीत रहेको छ। बिक्रम योङ्हाङगले निर्देशन गरेको भिडियोमा आकाश...

दशैँ तिहार विशेष गीतमा आर्यन सिग्देल र आँचल शर्मा [भिडियो]

काठमाडौँ। हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक गरिएको छ। मिलन चाम्सले...

शिवसागरको ‘म भोलि जाँदैछु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। टेक खत्रिको शब्दलाई टप्पक टिपेर अनिल सिमालीले गीतको संगीत गरेका हुन् । पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक...

गरिबको दशैं दशा बनेपछि (भिडियो)

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं नजिकै गर्दा गरिबको लागि समस्याको पहाड नै आईपर्छ । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘झुप्रो घरको दशैं’ शीर्षक गीतको भिडियो नागबेली मिडियाले सार्वजनिक गरेको छ । गायिका सुनिता खड्का र...

टुल्साङ र रोश्नीको ‘ए बिना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। तामाङ चलचित्रका नायक टुल्साङ तामाङ मोक्तानले नयाँ तामाङ गीतको भिडियोमा अभिनय गरेका छन् । खसु न्हाङ्ला दिनी, दोखाङ लगायतका तामाङ चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका मोक्तानको यो पहिलो म्युजिक भिडियो हो । गायक एवं...

ज्योतिष डा.उत्तम उपाध्यायको ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक सार्वजनिक

काठमाडौं । अधिकांश नेपाली आफ्नो धर्म र संस्कृतिप्रति निकै सचेत छन् । परम्परादेखिको धर्म संस्कृतिलाई आफ्नो जीवनशैली बनाउँदै आएका नेपालीहरु अहिले पनि त्यसलाई निरन्तरता दिने पक्षमा देखिन्छन् । यसैका लागि उनीहरु ज्योतिष विज्ञानको...

हट फोटो हटाएर बलिउडबाट सन्न्यास

एजेन्सी। बलिउडबाट सन्न्यास लिने घोषणा गरेकी अभिनेत्री सना खानले ट्विटरबाट आफ्ना सबै ‘हट’ फोटो हटाएकी छन्। अब उनी कपाल ढाक्ने हिजाबमा मात्रै देखिने छिन्। ‘बिग बोस’ बाट चर्चामा आएकी नायिका सनाको यस्तो अप्रत्याशित निर्णयले उनका...

सिन्धुपाल्चोक घटना समेटेको गीत ‘आफ्नो त बरी लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सिन्धुपाल्चोक घटनालाई समेटेर तयार परिएको ‘आफ्नो त बरी लै’ बोलको गीतमा शब्द तथा संगीत राज बहादुर सनेको रहेको छ। शम्सेर श्रेष्ठले निर्माण गरेको...

हरिवंशलाई कोरोना देखिएपछि स्वाब दिएका मदनकृष्णको रिपोर्ट नेगेटिभ

काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको कोरोना परीक्षण (पीसीआर) रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण आशंकामा शुक्रबार दिईएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको मदनकृष्ण स्वयंमले जानकारी दिएका छन् । वरिष्ठ...

Copyright © 2012 - 2026 | All Right Reserved.