सुरेशको ‘मायाको फूलबारी’मा पुष्प र सुशिला (भिडियो)



काठमाडौँ। गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायाको फूलबारी बोल’को गीतमा गायक सुमन केसी र गायिका मेलिना राईले स्वर दिएका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पुष्प खड्का र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा पुष्प र सुशिला रोमान्टिक बनेका छन् ।

राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । कमल प्रसाईंले ड्रोन चलाएको भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.