डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गायक सरोज साजन श्रेष्ठ र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

यूवा–यूवतीविच हुने प्रेम, मन परेको मानिसलाई फकाउनका लागि यूवकले गरेको विभिन्न तरिकालाई भिडियोमा प्रस्तुत गरिएको छ । विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिसिङको लगानी छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री, रुविसा श्रेष्ठको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.