काठमाडौँ। अभिनेता रबि कार्किले आफ्नै पेशालाइ निरन्तरता दिदै ‘रि एण्ड कि डान्स एण्ड जुम्बा’ संचालनमा ल्याएका छन् । मिलाप , प्रेम बिबाह , तिमि बिनाको संसार , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका...
Author - Celebrity Nepal
स्मिता र सलोनको ‘मायाले मलाई बोलायो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज...
मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा
काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ चलचित्र घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’ को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा...
संचारकर्मी रघुनाथ सापकोटाको ‘तिमि नै मेरो संसार’सार्वजनिक
काठमाडौँ। संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको ‘तिमि नै मेरो संसार’बोलको गीत सार्वजनिक गरिएको छ। २०५९ सालमा एकल शब्द रचनामा दुई वटा एल्बम निकाली सकेका सापकोटाले झन्डै १७ वर्ष पछि यो गीत रेकर्ड गराएका हुन्।...
भोलाको ‘जोवनको फूल’मा दिलिप र पूजनको रोमान्स (भिडियो)
काठमाडौँ। भोला श्रेष्ठको शब्द रचना रहेको ‘जोवनको फूल’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सुरेश अधिकारीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर रहेको छ। दिलिप रायमाझी र पुजन घिमिरे फिचर्ड भिडियोको निर्देशन प्रदिप...
बलात्कारको घटनाका बिषयमा बोले अभिनेता हसन
काठमाडौँ। नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाका बिषयमा विभिन्न कलाकारहरुले आवाज उठाइरहेका छन् । कसैले सामाजिक संजालबाट त कसैले भिडियोबाट आवाज उठाइरहेका छन् । निर्माता तथा कलाकार हसनराजा खानले पनि यो बिषयमा भिडियो नै तयार...
प्रमोद र मेलिनाको स्वरमा गीतकार गौडेलको ‘सुनरीमै’ (भिडियो)
काठमाडौँ। लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना...
नेपाल भाषा गीत ‘चुलि जाल न्हां’ सार्वजनिक (भिडियो)
काठमाडौं । आफ्नो कला, संस्कृति जगेर्णाकाको लागि भाषिक गीतको भिडियो निर्माण हुने क्रमले तिब्रता पाएको छ । यसै क्रममा पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत सार्वजनिक गरेकी...
विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेनको संगीत रहेको छ । भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्की...
रुपक र एलिनाको स्वरमा ‘भुल्यौं कि मायाले’ (भिडियो)
काठमाडौं। लामो समयदेखि पत्रकारितामा सक्रिय गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक गरिएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो...
निर्देशक बोहराको ‘श्री’ मा सन्दिप, बुद्धिदेखि बर्षा र रबिन्द्रसम्म
काठमाडौँ। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक...
रेजिनाले जितिन् मिस नेपाल एसईई २०२० को उपाधि
काठमाडौँ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौमा भएको ‘मिस नेपाल एसईई २०२०’ को उपाधि रेजिना लिम्बूले जितेकी छिन्। प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन्। कोभिड...
पुष्प श्रेष्ठको संयोजकत्वमा कलाकार संघको शाखा प्रदेश १ मा
काठमाडौँ । नेपालका कलाकारहरुको एउटै छाता संगठन नेपाल चलचित्र कलाकार संघ प्रदेश १ तदर्थ कमिटी गठन भएको छ । वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदसिय कमिटी गठन भएको हो । मंगलबार ईटहरीको मनशान्त होटलमा एक कार्यक्रमका...
‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरमा सलोन र रियाषा (भिडियो)
काठमाडौं । चलचित्र ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । गीतमा सलोन बस्नेत...


