काठमाडौँ। लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य बिधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउंदै आइरहेको छ । अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडीने भएकी छिन । यस सम्बन्धि...
Author - Celebrity Nepal
मिलन र राजनराज भन्दैछन् ‘ताल्चा लगाउ’ (भिडियो)
काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ताल्चा लगाउ’ बोलको सो गीतमा राजनराजकै शब्द तथा संगीत रहेको छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउ’को भिडियोमा गायिका मिलन...
विश्व नेपालीको गीतमा संचारकर्मी रिजाल (भिडियो)
काठमाडौँ। गायक विश्व नेपालीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। भोज कुमार राईको शब्द तथा उमेश रेग्मीको संगीत रहेको छ। राजन राईको निर्देशनमा तयार भिडियोमा कलाकार एवम् संचारकर्मी बसन्त रिजाल र कबिता राई फिचर्ड छन्। कोरश...
ओएसआरको दामी म्युजिक एपमा ७५ रुपैया मा ‘कोपिला’ हेर्न पाइने
काठमाडौँ । केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको चलचित्र ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ । केही समय अघि डिस होममा रिलिज भएको चलचित्र शुक्रवारबाट मोबाईल थिएटरमा रिलिज भएको...
‘भोटेताल्चा’ मा शिशिरसंग छ जना मोडलको ठुम्का(भिडियो)
काठमाडौँ। दिपकराज पाठकको शव्दमा ‘भोटे ताल्चा’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका रचना रिमाल र शँकर दाहालको आवाज रहेको छ। गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् । भिडियोमा शिशिर...
माइती र चेलीको सम्बन्धको कथा ‘बन चरी'(भिडियो)
काठमाडौँ। गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको...
रितु र दुर्गेशको ‘मन चरी’ सार्बजनिक (भिडियो)
काठमाडौँ। गायिका तथा मोडल रितु तामाङको आवाज र अभिनयमा गीत ‘मन चरी’ सार्बजनिक गरिएको छ। रितु तामाङलाई स्वरमा योगेश काजीले साथ दिएका छन्। सार्वजनिक गीतमा शब्द संगीत तेजश रेग्मी, संगीत संयोजन योगेश काजीको रहेको छ। शिव...
चलचित्र, म्युजिक भिडियोलगायतमा स्वीकृतिबिना प्रहरीको पोसाक प्रयोग गरे कारबाही [विज्ञप्तीसहित]
काठमाडौं । चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, टिकटकलगायतमा आफ्नो पोशाक जथाभावी प्रयोग गरिएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग...
राजु परियार र शान्ता कार्किको दशैं गीत सार्वजनिक
काठमाडौं। राजु परियार र शान्ता कार्किको स्वरमा दशैं गीत’गाउँमै मनाउ दशैं तिहार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगीत संयोजन विजय थापा, मिक्सिङ मास्टरिङ कृष्ण...
रिया चक्रवर्ती जेलबाट छुटिन्
एजेन्सी। एक महिना हिरासतमा रहेपछि बलिउड अभिनेत्री रिया चक्रवर्ती अन्ततः जमानतमा छुटेकी छिन् । भाइ शोविक चक्रवर्तीको भने जमानतको आवेदन खारेज भएको छ । बाम्बे हाइकोर्टले रियालाई सशर्त जमानत दिएको हो । सुशान्तका स्टाफ म्यानेजर सामुएल...
वान्तुको ‘हृदयको आवाज’ मा अभिषेक र दीपिका (भिडियो)
काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘हृदयको आवाज’ सार्वजनिक गरिएको छ । दाउत राई र दीपा लामाको स्वर, दाउतकै संगीत तथा उदय राज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । देवजंग थापाको निर्देशन रहेको गीतको भिडियोमा...
सामाजिक कथामा चलचित्र ‘आश्रम’ बन्ने
काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...
मित्रको गीतमा राजकुमारले पोखे ‘गरिबी’ को पिडा (भिडियो)
काठमाडौँ। महान पर्व विजया दशमी नजिकै गर्दा गरिबको आँगनमा बज्रिने बज्रपातको कल्पना समेत गर्न सकिन्न । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘गरिबी’ शिर्षक गीतको भिडियो ह्वाइटपिंगन ईन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक गरिएको छ । मित्र...
आमा’ गीतमा मिथिला शर्मा र सुरक्षा पन्तको जीवन्त अभिनय (भिडियो)
काठमाडौँ । चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरी एक पटक जीवन्त...


