काठमाडौँ — कलाकार हरिवंश आचार्य दम्पत्तीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । हरिवंशले आफू र श्रीमती रमिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परिक्षण गरिएको र मंगलबार...
Author - Celebrity Nepal
‘चार कोठे मुटुमा’ बुद्धिको छमछम (भिडियो)
काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको गीतमा अनिश अधिकारीको शब्द तथा संगीत छ । जुना फिल्म्सको...
‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक (भिडियो)
काठमाडौँ। चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक गरिएको छ । अभिनेता जय किसन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक गरिएको हो । निर्देशक...
बिचरा गीतकार !
रमेश विजी निद्रामै फोनको आवाजले उठायो ! (चिनेको आवाज) ‘दाई एउटा गीत गर्दैछु हजुरले शब्द लेखिदिनुपर्यो ।’ हुन्छ नि म प्रयास गर्छु । आखिर मेरो बाँच्ने आधार पनि त त्यहि भाको छ आजकल । हजुरलाई चित्त बुझ्यो भने गरौंला । थ्याङ्क यु सो...
सेलिब्रेटी नेपालको ब्यानरमा चलचित्र बन्दै, मुख्य अभिनेतामा नाजिर
काठमाडौं । अभिनेता नाजिर हुसेनले नयाँ चलचित्र साइन गरेका छन् । उनले सोमबार सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने एक ‘अनटाइटल’ चलचित्र साइन गरेका हुन् । रघुनाथ सापकोटा निर्माता रहने चलचित्रमा यम थापाको पटकथा तथा संवाद रहने छ ।...
हेमन्त र एलिनाको आवाजमा ‘तिमी बाहेक मेरो कोही छैन’
काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीतको अफिसियल भिडियो सार्वजनिक गरेका छन् । शर्माले आईतबार ‘तिमी बाहेक मेरो कोही छैन…’बोलको प्रेमिल गीत सार्वजनिक गरेका हुन् । हेमन्त शर्माको शब्द तथा संगीत रहेको गीतमा हेमन्त र एलिना...
परदेशीको पीडा समेटिएको गीत ‘तिमीलाई सन्देश’ सार्वजनिक
काठमाडौँ। दशैँ-तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा...
रुसमा सफलता चुम्दै दाङका सन्देश
काठमाडौँ। दाङ जिल्लामा जन्मिएका सन्देश लम्साल हाल रुसमा छन् । सन् २०५१ साल भाद्र १ गते ( सन् १९९४ अगष्ट १७ ) मा जन्मिएका सन्देश हाल सेन्ट पीटर्सबर्ग रुसमा बसोबास गरिरहेका छन् । सन् २०१५ मा रुसी सरकारबाट एमबीबीएसमा छात्रवृत्ती...
हेमन्त शर्मा भन्छन्, – नयाँ कलाकारसँग ‘टाइअप’ गरेर काम गर्दा धेरै कुरा जानिँदोरहेछ
काठमाडौं । गायक हेमन्त शर्माले नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्दा धेरै कुराहरु सिकिने बताएका छन् । उनि आफूहरुलाई ‘सर्भाइभ’ गर्नका लागि पनि नयाँ पुस्ताका कलाकारहरुसँग काम गर्नुपर्ने बताउँछन् । हेमन्तले हालै पछिल्लो समयकी...
सञ्चारकर्मी कृष अभिनयमा पनि, एलिनासँग ल्याए ‘जुनकिरी’
काठमाडौं । ‘जुनकिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा सागर खरेलको शब्द, कृष (कृष्ण) पाण्डेको संगीत तथा कृष र एलिना चौहानले स्वर दिएका छन् । गीतमा भिडियोमा पनि कृष र एलिनाले नै अभिनय गरेका छन् । सञ्चारकर्मी...
जनम र मेलिनाको ‘तिमीलाई हेरी’ सार्वजनिक (भिडियो)
काठमाण्डौ। जनम थुलुङको स्वर तथा सङ्गीत रहेको ‘तिमीलाई हेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट आज दिउँसो सार्वजनीक गरिएको गीतमा जनम र गायिका मेलिना राईको स्वर रहेको छ ।...
अमृतको रियल जोडी ‘लाजको घुम्टी’ (भिडियो)
काठमाण्डौ। गीतकार तथा समाजसेवी अम्बिका गुरुंगको शब्द रचना तथा अमृत क्षेत्रीको संगीत र स्वरमा रहेको गीत ‘लाजको घुम्टी’को भिडियो रिलीज भएको छ । इन्टरनेटमा रिलीज प्रेम दर्शाउने मेलोडियस गीतको भिडियोमा गायक क्षेत्री र उनकी श्रीमती...
कोरोना जितेपछि विजय लामाले भने, ‘नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो’
काठमाडौं । वरिष्ठ पाइलट तथा कलाकार विजय लामा कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १७ दिन लामो अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त भएर बिहीबार साँझ घर फर्किएको उनले जानकारी दिएका छन् । उनले सबैको सबैको माया, साथ र प्रार्थनाको...
प्रदर्शनरत चलचित्रलाई पब्लिसिटीमा बोर्डले सहयोग गर्ने
काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण गत फाल्गुन दोश्रो सातादेखि फिल्म क्षेत्र सुन्य अवस्थामा छ । चैत्र ९ गतेदेखि देश लकडाउनमा छ । कतिपय क्षेत्रलाई खुकुलो बनाएर सावधानीका साथ संचालन गर्न प्रशासन ले अनुमति दिएको छ । तर फिल्म...


