काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक...
Author - Celebrity Nepal
दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा हुने
काठमाडौँ । ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको बिभिन्न पक्षको...
मुकुन र लक्ष्मीको ‘बिच्छेद’ छायाँकन सकियो
काठमाडौं। बिश्वव्यापी महामारी ‘कोभिड १९’ को चपेटामा परेको चलचित्र ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो । निर्देशक सत्यराज...
राप्रपा महिला महामन्त्रीमा रेखा थापा पराजित
काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्तीकुमारी शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शनिबार भएको मतदानको आईतबार बिहान सार्वजनिक...
एकैदिन आए दुई दर्जन बढी म्युजिक भिडियो
काठमाडौं, मंसिर १८ । दिनमा कतिवटा म्युजिक भिडियो सार्वजनिक होलान ? अनुमान लगाउनुहोला ५–७ वटा । गत शुक्रबार भने दुई दर्जन बढी म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्रेमराजा महतले नेपाल...
राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’
काठमाडौँ। राष्ट्रिय धरोहर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो...
करिश्मा मानन्धरले पास गरिन कक्षा १२
काठमाडौं, मंसिर १७ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा करिश्मा २.४१ जीपीए ( ‘बी’ ग्रेड) सहित कक्षा १२ पास भएकी हुन् । करिश्माले गोदावरीस्थित घर नजिकैको...
एलिनाको ‘भुल्ने छैन’मा आमेश,अस्मि र मौसमी
काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘भुल्ने छैन’ बोलको गीतमा नृपेश उप्रेतीको शब्द रचना र संगीत बिकाश चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई कृष्ण...
थानेश्वरकोे गजल भित्र कोरिएको ‘तिम्रा यादहरु मलाई’
काठमाडौँ। गजल गीतमा अगाडि रहेका गायक थानेश्वर गौतमकोे नयाँ गजल गीत ‘तिम्रा यादहरु मलाई’ सार्वजनिक गरिएकोे छ । सार्वजनिक गीतमा थानेश्वरकोे संगीत तथा जीवन बिकको शब्द रचना छ । गीतले प्रेमिकाको यादमा तड्पिएकोे एक यूवकको भावनालाई...
‘छल छल’ मा दुई ट्वीन्स जोडी (भिडियो)
काठमाडौँ। गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ । भिडियोमा ट्विन्स दिदी बहिनी प्रिज्मा र...
पूजा र आकाशको ‘झुम्कावाली’ (भिडियो)
काठमाडौँ। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झुम्कावाली’ बोलको भिडियोमा पूजा र आकाशको नृत्य देख्न सकिन्छ । सार्वजनिक गीतमा मेलिना राई र मिलन अर्यालको...
चलचित्र ‘ईओजी’ (एरर्स अफ गड) को टिजर सार्बजनिक
काठमाडौँ। प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।...
रामहरीको राजकुमारी बनिन् प्रियारानी (भिडियो)
काठमाडौं । मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन् । रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन् । गीतमा उनी...
श्याम धितालको ‘डाँडा घरे दाई’ मा निक्स र सृजना (भिडियो)
काठमाडौँ। गायक भिमसेन खतिवडा र गायिका टिका पुनको स्वरमा रहेको लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। साजन पराजुलीको शब्द रचना रहेको गीतमा श्याम धितालको संगीत रहेको छ। संगीतकर्मी संघका उपाध्यक्ष समेत रहेका धितालले संगीत...


