Author - Celebrity Nepal

नकुल र विष्णुको ढल्की जाला त्यो लाली जोवान’

काठमाडौँ। गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्। गायकद्वयले मिठो भाकाका साथ बुधबार ‘ढल्की जाला त्यो लाली जोवान’ बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर...

सर्ट फिल्म ‘थर्ड आई’ बन्ने

काठमाडौं । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा मुहुर्त गरिएको छ । निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई...

प्रदिपको ‘प्रकाश’ डिएआर मुभिजले मार्यो बाजी

काठमाडौँ। दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्का अभिनित प्रतिक्षित चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ। ‘प्रकाश’चलचित्रका निर्माता महेन्द्र अधिकारी चलचित्रका वितरक रोहित...

अरुणा रुम्बाको ‘सपना हजार’ मा मिलनको आवाज

काठमाण्डौं । गायिका मिलन नेवारको आवाजमा रहेको ‘सपना हजार ‘ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अरुण रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा संगैजिउने मर्ने कसम खाएका...

यशराज, सुनिता र विकाशको ‘मशानघाट २’, हेर्नुहोस भिडियो

काठमाडौं– ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी...

‘ओभरडोज’’लाई लिएर उत्साहित छु: अभिनेता पन्त

काठमाडौँ। आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका...

चलचित्र ‘लाखे’मा सौगातदेखि सुनिलसम्म, नयाँ कलाकारलाई पनि अवसर

काठमाडौंँ, मंसिर १५ । निर्देशक सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका बस्नेतको निर्देशनमा मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ बन्न लागेको हो । चलचित्रका लागि सौगात मल्ल...

चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति कहिले ?

काठमाडौं, मंसिर १४ । चलचित्र ‘परदेशी २’ आउँदो वर्ष (२०७९)को दशैंभन्दा अगाडि प्रदर्शनमा नआउने भएको छ । निर्देशक नारायण रायमाझीले चलचित्र अर्को वर्षको दशैंभन्दा अगाडि प्रदर्शनमा आउने सम्भावना न्यून रहेको बताए । ‘चलचित्रको कथा...

हलमा ‘फ्लप’ चलचित्रलाई युट्युबमा उत्साहजनक भ्युज

काठमाडौं, मंसिर १४ । हलमा प्रदर्शन हुँदा राम्रो दर्शक नपाएका चलचित्रले युट्युबमा भने उत्साहजनक भ्युज र प्रतिक्रिया पाउने गरेका छन् । तीन साता अगाडि युट्युबमा सार्वजनिक ‘पुरानो बुलेट’ले हलमा दर्शक तान्न सकेको थिएन् । भिषण राई...

सुजाता र अलिफको ‘कुरा सिधा छ’ मा पल र केकी (भिडियो)

काठमाडौँ। गायक अलिफ खान र गायिका सुजाता केसीको स्वरमा ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश परियारको शब्द तथा संगीत, एचबिएन किस्मतको एरेन्ज छ । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको...

फिरोजको नयाँ गीत ‘बन्द ओठ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। लामो समय पछी गायक फिरोज बस्नेत नयाँ गीत ‘बन्द ओठ’ लिएर आएका छन् । केहि दिन अगाडी मात्र सार्वजनिक गीतमा संगीत फिरोजकै रहेको छ। सार्वजनिक गीतमा बिद्या कलाखेती को शब्द रहेको छ । दिक्षित पौडेलको एरेन्ज रहेको...

‘ओभर डोज’ बयस्कले मात्र हेर्न पाउने

काठमाडौँ। चलचित्र ‘ओभर डोज’को सेन्सर पास भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ । चलचित्रलाई बस्यकले मात्र हेर्न पाउने छन्। चलचित्र दादा प्रोडक्सन हाउस र रिच...

विनाको प्रेमले सरोजलाई गाउँ छाड्न नदिएपछि (भिडियो)

काठमाडौँ। अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ आज युट्युब मार्फत विश्वव्यापी रिलिज गरिएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ । गायक विन्ती कुमार अमेरिकामा...

सौगात, दिया र बुद्दि स्टारर ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो। चलचित्र आगामी माघ २८ गते बाट देशभर सार्वजनिक...

Copyright © 2012 - 2026 | All Right Reserved.