काठमाडौँ। मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार...
Author - Celebrity Nepal
‘कहाँ जाने भन्दै’ आकाश र पुजा (भिडियो)
काठमाडौँ। मेलिना राई र प्रविण वेडवालको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ । सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्। यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा...
जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता
काठमाडौँ। चलचित्र निर्देशक समाज नेपालले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्धारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था...
‘जाम भो माईली’लाई यति धेरै रुचाउनुहोला सोँचेको थिइन् : प्रकाश दूतराज
मंसिर ११, काठमाडौं । लाहुर जाने रेलैमा जाम भो माईली सरर पछिल्लो महिना यो गीत निकै चल्यो । युट्युबदेखि, टिकटकलगायतका सामाजिक सञ्जालमा यो गीत निकै रुचाईएको छ । युट्युबकै कुरा गर्दा शनिबारसम्म...
रुचाईँदै दयाहाङ र मिरुना अभिनित ‘तिमी तारे भीर’
एक वर्ष अगाडि फिमेल भर्सनमा स्रोता एवं दर्शकको मन जितेको ‘तिमी तारे भीर’बोलको गीतको मेल भर्सनले पनि स्रोता एवं दर्शकको मन जितेको छ । गत शनिबार रेवत राईको स्वरमा सार्वजनिक गीतको भिडियोलाई युट्युबमा झण्डै १७ लाख पटक हेरिसकिएको छ ।...
सेलीब्रेटीको उपस्थितिमा एनप्सल प्रोफेसनलको सौन्दर्य सामाग्री सार्वजनिक
काठमाडौँ। एनप्सल प्रोफेसनले ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ६ वटा नयाँ सौन्दर्यका सामाग्री सार्वजनिक गरेको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले...
फेसन शो ‘आइसी डिजाइनर रनवे १०’ हुने
काठमाडौँ । बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो । फेसन शोका लागि...
सापकोटाले ल्याए गीत ‘भरत तालैमा’ (भिडियो)
काठमाडौँ। गायक तथा संगीतकार चेतन सापकोटा पछिल्लो समय फरक शैलीका गीत संगीत सृजना गर्ने अभियानमा लागेका छन्। उनले विभिन्न गाउँ पालिका तथा नगरपालिकाका गीतहरु बनाई रहेका छन्। सर्लाही जिल्ला बागमती नगरपालिकामा रहेको भरत ताललाई समेटेर...
चाम्सको ‘गोर्खा वारियर २’ को छायाँकन सुरु
काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को बाँकी छायाँकन सिन्धुलीबाट सुरु गरिएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गरेर बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक...
चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो । कोरोना महामारीले गर्दा थुप्रै चलचित्र हरु अस्तव्यस्त नै भयो भने केही चलचित्र भने प्रदर्शन मिति तय भए...
कमेडी चलचित्र ‘चुरीफुरी’ को कमेडी ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । पुष ९ गते प्रदर्शन हुने...
मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शनको तयारीमा
काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को रोकिएको छायाँकन सुरु गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धमा छायाँकन गरिएको चलचित्रको करिब ८० प्रतिशत छायाँकन सकिएको छ । बाँकि छायाँकन मङ्सिर महिना भित्र सकेर चलचित्रको टिम...
‘कठपुतली’ पुष १५ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। तिहारमा प्रदर्शन भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । यसैक्रममा, हरर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘कठपुतली’ ले पनि...
‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शन हुने
काठमाडौँ। आसुसेन फिल्म्सको चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका छन् । कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन...


