पुष्प खड्का र जिशु कोइरालाको ‘तिमिलाई मेरो आफ्नो बन्न’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक सुर्य काश्यबको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘तिमिलाई मेरो आफ्नो बन्न’बोलको गीतमा शब्द सुजन कंडेल र संगीत राम कुमार रिमालको रहेको छ। सार्वजनिक भिडियोमा मोडल पुष्प खड्का र मोडल जिशु कोईराला फिचर्ड छन् । श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन,मिलन बिस्वकर्माको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ। भिडियो जिशु कोइरालाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.