Author - Celebrity Nepal

खगेन्द्रको ‘पानीफोटो’ भदौ १० बाट प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण चलचित्र रिलिज हुन सकेको थिएन । चलचित्र...

अभिनेता शाहद्धारा प्रहरीमा आत्मसमर्पण,हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद

काठमाडौं । अभिनेता पल शाहले तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँको प्रहरीमा उनले आत्म समर्पण गरेका हुन् । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी...

‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। चैत ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौँ। चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राति सुतेका लामाको बिहान ओछ्यानमै निधन भएको हो। वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा...

मुनको ‘लै बरी’ मा दुइ जोडी ट्विन्स (भिडियो)

काठमाडौँ। गायिका मुन प्रसाईको आवाजमा रहेको ‘लै बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको ‘लै बरी’ गीतको म्युजिक भिडियोमा टिकटकबाट चर्चा कमाए प्रिज्मा, प्रिन्सी खतिवडा र...

अमृत र सुनिताको ‘मुसुरीको दाल’ मा सन्जिब र रुबिना(भिडियो)

काठमाडौँ। गायक अमृत खाती र गायिका सुनिता सुनेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मुसुरीको दाल’बोलको गीतमा शब्द बैकुण्ठ महतको र संगीत अमृत खातीको रहेको छ। लोक तथा दोहोरी गीतको भिडियोको...

प्रबिशाको ‘रैछौ बेइमानी’ मा धिरेन र उमा (भिडियो)

काठमाडौँ। गायिका प्रबिशा अधिकारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘रैछौ बेइमानी’ बोलको गीतमा सिद्दान्त शर्मा पौडेलको शब्द रचना र देवराज आले मगरको संगीत रहेको छ। बिछोडको भाव बोकेको गीतको...

द्रिप चाम्लिङ्गको ‘बिरानो देश’ (भिडियो)

काठमाडौँ। कामको शिलशिलामा दैनिक थुप्रै नेपाली बिदेसिने गरेका छन्। दैनिक जीवनको गुजारा चलाउन आफ्नो घर, देश र परिवार छाडेर बिदेशिएका युवाहरुको आफ्नै पिर र व्यथा रहने गरेको छ। तीनै बिदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको...

अस्मिता जुरेलीको ‘खोजे मैले मायालाई’ (भिडियो)

काठमाडौँ। अस्मिता जुरेलीको स्वर रहेको ‘खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।...

रङ्ग पत्रकार तथा निर्देशक रामजीको ‘हनिमुन’ सार्वजनिक

काठमाडौँ। रङ्ग पत्रकार तथा निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको...

विवादमा आलियाको ‘गंगुबाई काठियावाडी’

एजेन्सी। आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ । गंगुबाईको नातिनी भारतीले...

‘लप्पन छप्पन २’ ट्रेलर सार्वजनिक

काठमाडौं। मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण...

बैशाख ९मा ‘लाइफ इन एलए’

काठमाडौँ। अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भई सकेको चलचित्र नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण...

दिपक आचार्यको निर्देशनमा ‘कहानी एकादेशको’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कहानी एकादेशको’ बोलको गीतमा दिपक सापकोटा ‘भान्जा’ को शब्द तथा संगीत रहेको छ। सार्वजनिक भिडियोले अन्तर जातीय प्रेम...

Copyright © 2012 - 2026 | All Right Reserved.