Author - Celebrity Nepal

डब्बु र सानुबाबुको गजलमा तिम्रो याद (भिडियो)

काठमाडौं। मुलुकमा कोरोना महामारी बढे पनि गीत संगीत सार्वजनिक हुने क्रम रोकिएको छैन । यसै क्रममा यतीबेला नयाँ गजल ‘तिम्रो याद…’को भिडियो बजारमा आएको छ । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत भने अग्रज...

निफको पाँचौं संस्करण चैतमा, ३८ देशका ८९ चलचित्र छनोट

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैतमा काठमाडौंमा हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ निफको पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म हुने...

पुष्प र स्मारिकाको ‘तिमीसँग माया’ (भिडियो)

काठमाडौं । गायक धिरेन लामाको स्वरमा नयाँ गीत ‘तिमीसँग माया’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लामाको आफ्नै शब्द, संगीत रहेको छ। पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको...

कोरोना प्रभाव ! ‘लाखे’ छायांकन दुई युनिटमा

काठमाडौँ। कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेपनि चलचित्र छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै चलचित्र छायांकन गर्न सकिने विकास बोर्डले जनाएको छ । कोरोनाको तेस्रो...

जितु र साम्राज्ञीको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु

काठमाडौँ। कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु गरिएको छ। जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्रको पर्वत जिल्लाको भूक देउराली...

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर

काठमाडौँ। केहि बर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो,कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल...

रचनाले ल्याइन् ‘उड्ने रहर’

काठमाडौं, माघ ९ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘उड्ने रहर’बोलको गीत आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरेकी हुन् । किरण पल्पसाको शब्द, नगेन्द्र...

को बन्लान् राम, महेश बाबु कि रणबीर ?

एजेन्सी। बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ । निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ । चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश...

‘को होला त्यो २’ को फिमेल भर्सनमा पल र कृष्टिना (भिडियो)

काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक गरिएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै...

‘बनको खरायो’ मा सुनिल र अन्जलीको ठुम्का (भिडियो)

काठमाडौँ। गायक निकास पुन,राम रसाइली गायिका शान्ती श्री परियार र पिम्सारा आले मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बनको खरायो’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत राम रसाइलीको रहेको छ।...

‘कालो केशमा रेलिमई’लाई करोड भ्युज

काठमाडौं, माघ ६। गायक दिनेश ढकालको पहिलो गीतलाई नै युट्युबमा एक करोड भ्युज मिलेको छ । उनको शब्द, संगीत र स्वर रहेको ‘कालो केशमा रेलिमई’ बोलको गीतले बिहीबार युट्युबमा एक करोड भ्युज पार गरेको हो । यो गीत तीन महिना अघि युट्युबमा...

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन फेरि अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ ५। नेपालमा कोरोना संक्रमण फेरि हवात्तै बढेको छ । कोरोना संक्रमण बढेसँगै विभिन्न प्रतिबन्धात्मक कदमहरु चालिएका छन् । जसको ठूलो प्रभाव चलचित्र क्षेत्रमा परेको छ । लामो समयपछि चल्मलाउँदै गरेका चलचित्र हलहरु माघ १५...

बिक्रम र सुचिताको ‘झम्के साँझैमा’ सन्जीव र रुविना (भिडियो)

काठमाडौँ। गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘झम्के साँझैमा’ बोलको लोक तथा दोहोरि गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ। कमल सौरागको संगीत संयोजन...

जनवादी गायक शर्मा र अभिनेत्री खड्कालाई कोरोना संक्रमण

काठमाडौं । जनवादी गायक जीवन शर्मा कोरोना संक्रमित भएका छन् । संक्रमण पुष्टि भएपछि केही दिनदेखि आफू होम आइसोलेसनमा बसिरहेको शर्माले जनाएका छन् । उनलाई कोरोना पुष्टि भएको भने झण्डै एक साता भैसकेको छ । स्वास्थ्यमा समस्या देखिएपछि...

Copyright © 2012 - 2026 | All Right Reserved.