Author - Celebrity Nepal

फोटो पत्रकार कुबेर डंगोल बने निर्देशक

काठमाडौं । पछिल्लो समय चलचित्र पत्रकार तथा फोटोग्राफरहरु चलचित्र निर्देशन तथा निर्माणमा पनि सक्रिय बन्न थालेका छन्। यसै क्रममा चलचित्र पत्रकार संघका उपाध्यक्ष समेत रहेका फोटो पत्रकार कुबेर डंगोल पनि थपिएका छन्। कुबेर डंगोलले हालै...

‘चिसो एस्ट्रे’ को ‘बाबापशुपति’ सार्वजनिक (भिडियो)

काठमाडौँ। चैत ४ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिनगीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ ।...

भ्यालेन्टाइन जोडी रेखा र राज

काठमाडौंँ । भ्यालेन्टाइन डे (१४ फेब्रुअरी) अर्थात प्रेम दिवस । विश्व भरिनै विशेष गरी युवा युवतीले यो दिन विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही बर्षयता यो दिन विशेष रुपले मनाउने गरिन्छ । यस्तैमा प्रेम दिवसको अवसरमा...

रचना र कृष्णको ‘हजुर मुसुक्कै’ मा राजेश र निरुता (भिडियो)

राजेश हमाद र निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’सार्वजनिक गरिएको छ । आइतबार गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत तथा...

‘लप्पन छप्पन २’ फागुन २० मा

काठमाडौं। मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन फागुन १३ गतेबाट फागुन २० गतेलाई सरेको छ । नेपाल चलचित्र संघले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन...

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर, मैना बनिन् बेनिशा

काठमाडौँ। भ्यालेन्टाइनको दिन पारेर चलचित्र ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै चलचित्रको पहिलो अनुहार सार्वजनिक गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन...

ढकालको ‘तिम्ले बोल्ने बोली’ मा आकाश र खुस्बु (भिडियो)

काठमाडौं। गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र...

सौगात, दिया र बुद्दि स्टारर ‘मन्त्र’ प्रदर्शन स्थगित

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को प्रदर्शन स्थगित गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण सिनेमा हल बन्द भएको कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको हो । चलचित्र माघ २८ गतेबाट देशभर...

हुम्लाका जनताको यथार्थ कथा बोकेको ‘नुनको भारी'(भिडियो)

काठमाडौँ। हुम्लामा मोटर पुग्न सकेको छैन। भौगोलिक रुपमा बिकट जिल्ला हुम्लाको कथालाई समेटेर गायक बादल थापा मगरको स्वर तथा संगीतमा ‘नुनको भारी’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। हुम्लाका जनताको आवाज बोल्ने भिडियोमा...

बिबेक र पार्वतीको ‘फूल फुल्यो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक बिबेक चौलागाईं र गायिका पार्वती कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।’फूल फुल्यो’बोलको गीतमा साजन पराजुलीको संगीत र श्याम धितालको शब्द रचना रहेको छ। शंकर बिसीले निर्देशन तथा...

अनमोल र सुहानाको रोमान्टिक अवतार, ‘ए मेरो हजुर ४’ शिर्ष गीत सार्वजनिक

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा...

पललाई ‘तिमि संगै’ भन्दै प्रमिला (भिडियो)

काठमाडौँ। गायिका मेलिना राई र गायक प्रदिप कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिमि संगै’ बोलको सेन्टिमेन्टल गीतमा डम्बर बिकेलको शब्द रचना रिमेश कुमारको संगीत रहेको छ। भिडियोमा पल शाह प्रमिला...

अभिनेता अनमोल ‘हनी बनी’मा अनुबन्धित

काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् । दिवाकरले यो चलचित्र निर्माणको घोषणा केही समय अगाडि गरेपनि नायक...

तक्मे बुढाको ‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा...

Copyright © 2012 - 2026 | All Right Reserved.