काठमाडौँ। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा निर्देशित चलचित्र यसअघि माघ १९ का प्रदर्शन मिति तय गरेको थियो तर सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि...
Author - Celebrity Nepal
स्वस्तिमाको ‘चिसो मान्छे’ असार ३ मा
काठमाडौँ। चलचित्र ‘चिसो मान्छे’ बैशाख ३० गतेबाट प्रदर्शनमा नआउने भएको छ । मन्त्रिपरिषद बैठकले यही मितिमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारेर असार ३ मा...
नेपहपको श्रीपेच’को दोस्रो प्रोमोमा भाइरल ‘माईला’
काठमाडौँ। रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी,डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखाइएको...
डम्बरको गीतमा आकाश र अन्जली (भिडियो)
काठमाडौं। नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत ‘किन यसरी’को भिडियो सार्वजनिक गरिएको छ । डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल...
फागुन १ गतेदेखि फिल्म हल खोल्न सीसीएमसीसीकाे सिफारिस
काठमाडौँ। सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हलपनि खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न आइतबार बसेकाे सीसीएमसीसीकाे बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको...
सरानाको ‘मिठो बोली’ मा निराजन र उषा (भिडियो)
काठमाडौं। गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ । गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय छ ।...
‘परस्त्री’मा कोशिसको जोडी बन्दै शिल्पा
काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनले अभिनेता कोशिस श्रेत्रीसँग अनस्क्रीन रोमान्स गर्नेछिन् । कोशिस चलचित्रको मुख्य भुमिकामा...
नेपाल नेटवर्क टेलिभिजनको सिइओमा डिसी नियुक्त
काठमाडौँ। बिगत तिन दशक देखि मिडियामा सक्रिय नाम हो दिनेश डिसी। टेलिभिजन,रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व दिनेश डिसी ‘नेपाल नेटवर्क टेलिभिजन’ को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त...
गायिका लता मंगेशकरको निधन
la एजेन्सी। प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा...
सामाजिक कार्यमा अग्रसर निर्माता श्रेष्ठ
काठमाडौँ। यतिबेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायाङ्कन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ । निर्माता मधुकुमार श्रेष्ठ भने फिल्म...
शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रिमा नियुक्त
काठमाडौँ। लामो समय देखि नेपाली संगीतमा सक्रिय शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रि पदमा नियुक्त भएका छन्। बिहिबार बसेको साँस्कृतिक संघको मिटिंगबाट थापालाई नियुक्त गरिएको हो। दर्जनौं सफल गीतका संगीतकार तथा गीतकार थापा...
अञ्जु पन्त र शिव परियारको ‘आँसु पिउदै’ सार्वजनिक
काठमाडौं । अञ्जु पन्त र शिव परियारको स्वरमा रहेको मर्मस्पर्सी गीत ‘आँसु पिउदै’ सार्वजनिक गरिएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । सुनिता बस्नेतको कोरियोग्राफी...
रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’
काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी...
रवी गहतराजको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौँ। गायक रवी गहतराजको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेक इट लार्ज’बोलको गीतमा धिर बिक्रम सिंहको शब्द र संगीत रहेको छ। रुपेश थापाको छायांकन र निर्देशन रहेको भिडियोमा दिपक घिमिरे र युषा मगर फिचर्ड...


