Author - Celebrity Nepal

युवराज र अनुष्काको ‘छुटे पछी त छुट्यो छुट्यो’ (भिडियो)

काठमाडौँ। ‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको नयाँ नेपाली गीतमा दिपिका रिमाल थापाको शब्द रहेको छ भने गायक चौलागाईंकै संगीत रहेको छ । भुषण...

भाद्र ३ मा ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज...

निराजन र मेलिनाको ‘तिमि मनमा बसेछौ’ मा अशु र गगन (भिडियो)

काठमाडौँ। गायक निराजन राई र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमि मनमा बसेछौ’ को भिडियो सार्वजनिक गरिएको छ। निराजन राईको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। प्यासिफिक प्रोडक्सनको...

अभिनेता पुकारको लागी ‘पर्पला’ कोसेढुंगो

काठमाडौँ। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले...

आना,शिव,सौगात र अर्पणको ‘लप्पन छप्पन २’ प्रदर्शनमा

काठमाडौं। मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई...

चौबिसौं ‘सिम्पल सम्मान २०७८’ सम्पन्न

काठमाडौँ। चौबिसौं’सिम्पल सम्मान २०७८’ अर्पण कार्यक्रम सम्पन्न भएको छ । कलाकार सुभाष गजुरेल , शिक्षा ,साहित्य,समाजसेवी साहित्यकार वसन्त रिजाल,साहित्यकार गीतकार सुशीला पौडेल , प्रधान अध्यापिका शान्ति कुमारी अधिकारी,गायक...

बेल्जियमकी अभिनेत्री चलचित्र प्रचार प्रसारका लागी काठमाडौंमा

काठमाडौँ। बेल्जियमकी अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । चलचित्र ‘लप्पन छप्पन २’ मा उनको पनि अभिनय रहेको छ । अभिनेत्री...

‘अपटाउन म्यूजिक फेस्टिभल’ नेपालमै पहिलोपटक

काठमाडौँ। अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही फागुन २०(मार्च ४) गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो । फेस्टिभलमा दीपक...

चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुँदै

काठमाडौँ। यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको...

सृष्टि र सौगातको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका प्रदर्शनमा आउने भएको छ । कोरोना महनमारीको दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको...

धिरज र अदितिको ‘बाबरी’ भाद्र ३१ बाट प्रदर्शनमा आउने

काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार...

शिवरात्रीको अवसर पारेर वसन्त अर्यालको शिव भजन सार्वजनिक

काठमाडौँ । गायक वसन्त अर्यालले शिवरात्रीको अवसर पारेर शिव भजन भिडियो सहित सार्वजनिक गरेका छन्। सार्वजनिक शिव भजनमा शब्द तथा संगीत गायक स्वयम् अर्यालकै रहेको छ। राजेन्द्र बजगाईंले संगीत संयोजन गरेको भजनको अडियो तथा भिडियो दुवै...

प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउने छ । सत्य घटनामा आधारित सामाजिक कथानक चलचित्रमा बिक्रम डि.जोशी...

‘म’ आगामी जेठ २० बाट प्रदर्शनमा आउने

काठमाडौं। कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’ को २०७९ जेठ २० गते प्रदर्शन मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलीजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका...

Copyright © 2012 - 2026 | All Right Reserved.