काठमाडौँ। म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिकगरिएको छ । सार्वजनिक गीतको शब्द कृष्ण सुवेदीको...
Author - Celebrity Nepal
दोधारमा नपार्न गीतालाई पुष्पको आग्रह (भिडियो)
काठमाडौँ। विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीत संगीतमा सक्रिय छन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु सार्वजनिक गरी सकेकी छिन् । रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार...
मनिष राउत बन्ने भए ‘शमशेर’
काठमाडौँ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘समशेर’ को भूमिकामा देखिदैछन। एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता...
होलीको पूर्व सन्ध्यामा सुजाताको ‘खेलौं होली…’ (भिडियो)
काठमाडौं। होली अर्थात फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर होली विशेष गीत ‘खेलौं होली’ सार्वजनिक गरिएको छ । यो रमाइलो गीतमा सुजाता केसी, राजेन्द्र बजगाइ तथा सबिन सुवेदीको स्वर सुन्न सकिन्छ । संगीतकार राजेन्द्र बजगाईंको...
नम्रतासँग डीआरको ‘जुनी जुनी’ जिउने वाचा (भिडियो)
काठमाडौँ। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् । रोमान्टिक प्रेमकथा...
ऋचाको ‘कौसीद’जेठ २७ मा
काठमाडौँ। अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘कौसीद’ ले जेठ २७ लाई प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले मंगलबार चलचित्रको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेत्री शर्मा...
‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा
काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते...
सुगम र मिलनको ‘ह्याप्पी एनिभर्सरी’मा जीवन र लक्ष्मी (भिडियो)
काठमाडौँ। गायक सुगम पोखरेल र गायिका मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको संगीत रहेको गीतमा अमेरिका रहँदै आएका गीतकार तथा गायक कृष्ण केसीले शब्द कोरेका छन् । गीतमा कृष्णले एक जोडीको...
पत्रकार केशव भुललाई ‘युवा पत्रकारिता पुरस्कार’
काठमाडौं । पत्रकार केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपाल प्रेस डटकममा कार्यरत वरिष्ठ सम्वाददाता भुललाई पुरस्कार प्रदान गरेको हो...
सांस्कृतिक संस्थानले देश चिनाउन सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने
काठमाडौँ। सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै संस्थानले आगामी २०७९...
बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ बन्ने
काठमाडौं। निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा चलचित्र ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागी कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा...
स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक
काठमाडौँ। गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई...
एसएस राजामौलीले प्रभासकाे ‘राधे श्याम’ हेरेपछि दिए ठीकठाक प्रतिक्रिया
एजेन्सी । प्रभास साउथ इन्डियन फिल्मका दर्शक मात्र होइन, विश्वभर परिचित अभिनेता बनिसकेका छन् । यसको श्रेय जान्छ, निर्देशक एसएस राजामौलीलाई । राजामाैली निर्देशित ‘बाहुबली’ सिरिजमार्फत प्रभासले आफ्नो परिचय बनाउन सफल भए ।...
कोशिस, शिल्पाको ‘परस्त्री’ शुभमुहूर्त
काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । चलचित्रको निर्माण टिम गीत खिच्न मुस्ताङ...


