काठमाडौं । आगामी मंसीर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा...
Author - Celebrity Nepal
रबिन तामाङको सम्झनामा सांगीतिक कार्यक्रम हुने
काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित...
दुबईबाट गायक सुजनको ‘भन्नु पो नभाको’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक सुजन विश्वकर्माको स्वरमा रहेको ‘भन्नु पो नभाको’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । गायक सुजन विश्वकर्माको आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा गायक...
तेस्रो विमेन्स फिल्म फेष्टिभल मङ्सिर ९ गते हुँदै
काठमाडौँ । तेस्रो आइवाट नेपाल विमेन्स फिल्म फेष्टिभल आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठन ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ले यही मंसिर ९ गते काठमाडौमा उक्त फेष्टिभल...
मुइयाँ र बान्द्रेको टेलीचलचित्र ‘मुइयाँ मुईसाप’ सार्वजनिक (भिडियो)
काठमाडौँ। पछिल्लो समय नेपाली टेली चलचित्रहरु बन्ने क्रम बढेको छ। केहि बर्ष पहिले टेलिभिजनको पर्दामा समय कुरेर सिरियल हेर्नु पर्ने बाध्यता थियो। अहिले प्रत्येक दिन नै नयाँ नयाँ सिरियल यु ट्युबमा सार्वजनिक हुने गरेका छन्। सुरेश...
‘मिस्टर ग्लोबल’ मा सहभागी हुन थाइल्यान्ड उडे मिस्टर नेपाल कार्की
काठमाडौँ । ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।...
गीतकार मोहन र संगीतकार सौगातको ‘गरौँ रमाइलो’ सार्वजनिक
काठमाडौँ। गीतकार मोहन हेक्चाइ मगरको शब्द, सौगात जंग थापाको संगीत र विशाल निरौला र अनु चौधरीले स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गरौँ रमाइलो’ बोलको गीत फेमस एचडि टिभी युटब च्यानल मार्फत सार्वजनिक...
चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष बिसी) ले निर्देशन गरेका हुन्। चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो...
रश्मिका पछि काजोलको डिपफेक भिडियो भाइरल
एजेन्सी। अभिनेत्री रश्मिका मन्डन्नाको एउटा डिपफेक भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो, अब यो सूचीमा बलिउड अभिनेत्री काजोलको नाम पनि थपिएको छ । अभिनेत्रीको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा...
‘दिमाग खराब’ को प्रदर्शन मंगलबार सम्म गर्ने सहमती
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने सहमती भएको छ । चलचित्र हलसँग विमति राख्दै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन स्थगित गर्ने निर्माण कम्पनीले बिज्ञप्ती...
फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान
एजेन्सी । यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ । स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा...
चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोकिने
काठमाडौँ। गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित हुने भएको छ । चलचित्र हलसँग विमति राख्दै यो चलचित्रको प्रदर्शन स्थगित गर्ने चलचित्र निर्माण कम्पनी सिनेमा आर्ट्सले एक वक्तव्य जारी गर्दै प्रदर्शन रोक्ने...
‘दिमाग खराब’ को सन्तोषजनक व्यापार,‘वर्ड अफ माउथ’ अब्बल
काठमाडौँ। कार्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ। आज रिलिजको पॉचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो चलचित्रको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ ।...
सुनसरीमा थपियो नयाँ सिनेमा घर
काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका अवस्थित चक्रघट्टीमा विगत ५ वर्षदेखि बन्द रहेको सिनेमा घर ‘बराह चित्र मन्दिर’ पुन: संचालनमा आएको छ । गएको शुक्रवार अर्थात कार्तिक २४ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सिनेमा घरको...


