काठमाडौँ । लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन...
Author - Celebrity Nepal
कवि सयपत्री थुलुङ्कको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण
काठमाण्डौं । कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा...
लघु चलचित्र ‘उडान’को टिजर सार्वजनिक
काठमाडौँ। निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान...
मुन थकालीको ‘कदम कदम’ सार्वजनिक (भिडियो)
काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी...
निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र
काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन ।...
रोहितको ‘फर्की फर्की’को शुभमुहुर्त,अनमोल र जसिताको जोडी पर्दामा
काठमाडौँ। रोहित अधिकारीको निर्माणमा बन्ने चलचित्र ‘फर्की फर्की’ को शुभसाइत सम्पन्न भएको छ । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने छ। चलचित्रको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो...
तेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न
काठमाडौँ। तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिवार दिनभर...
‘थाहा फिल्म फेस्टिभल’ को सम्पुर्ण तयारी पुरा
काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा मंसिर ९ गतेदेखि हुने ‘थाहा फिल्म फेस्टिभल’ को सम्पुर्ण तयारी पुरा भएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको तयारी पुरा भएको...
राउतको निर्देशन र संगीतकार भुषालको लगानीमा चलचित्र ‘पुजार सार्की’ बन्ने
काठमाडौं। निर्देशक दिनेश राउतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। उनले आफ्नो सातौं चलचित्रको रुपमा ‘पुजार सार्की’ घोषणा गरेका हुन्। चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्नेछन्।...
सिनेमा घर र निर्माताबिचको विवाद टुंगियो
दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो ।
सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक
बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।
गीतकार सरलाका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण
काठमाडौं। करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएकी साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५...
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण घोषणा
काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले...
हेरिटेज प्याजेन्टस् थाइल्याण्डमा सुरु, नेपालबाट आजमा र लिलि सहभागी
काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु...


