काठमाडौँ। इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’ बाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना सिनेमालाई लिएर निकै उत्साहित छन् । ताप्लेजुङका इओन हङकङमा जन्मिएर...
Author - Celebrity Nepal
दयाहाङको एक्सन अवतार ‘रङ्गेली’को पोस्टर सार्वजनिक
काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई...
सन्तोषको ‘बलिदान’ फर्स्ट ल्याण्डिंग
काठमाडौँ। छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज गरिएको छ । आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन्...
शनिबार देशभर ‘दिमाग खराब’लाई दर्शकको साथ
काठमाडौँ। शुक्रबार सुखद् सुरुवात गरेको चलचित्र ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ४५ प्रतिशत दर्शकको साथ पाउँदा साँझसम्म पुग्दा शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा...
खगेन्द्र र दीपेन्द्रले गरे ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा
काठमाडौं। चलचित्र ‘पशुपति प्रसाद’ को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद...
साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक
काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी...
चलचित्र पत्रकार संघ नेपालको शाखा इलाम,झापा र मोरङ्गमा बिस्तार,कोशी प्रदेशमा नयाँ नेतृत्व
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो। तिन...
गीतकार अम्बिका र संगीतकार शंकरको ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक
काठमाडौँ। गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी...
निकेशको तिहार गीतमा आयुष्मा (भिडियो)
काठमाडौं। यो वर्षको तिहार नजिकिँदै छ । यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएका छन् । यही मेसोमा तिहार गीत मार्फत मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार...
‘दिमाग खराब’को मर्मस्पर्शी गीत सार्वजनिक
काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार चलचित्रमा समाबेश ‘हजुरी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत जयन जे...
‘ब्ल्याक छायाँ’ को पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडौं । लंका फिल्मस् प्रा.लि.को ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र ‘ब्ल्याक छायाँ’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गरिएको ‘पचासको नोट, बाजेको कोट’ बोलको गीतमा भिडियो सार्वजनिक गरिएको हो ।...
चलचित्र ‘चित्रा’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै...
भैरवबहादुर सहित ५ फिल्मकर्मीलाई ‘इनास विशिष्ट सम्मान’ प्रदान
काठमाडौँ । नेपाली फिल्ममा प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ अभेनता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल एकसाथ सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज...
निश्चलको चलचित्र ‘दिमाग खराब’ ले दर्शकको होइन नेताको ‘दिमाग खराब’ होला त ?
काठमाडौं। निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित चलचित्र नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै चलचित्र ले...


