Author - Celebrity Nepal

रोशनको ‘मायाकै संसार’ मा उषा र दिनेश (भिडियो)

काठमाडौं। गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको लोकपप गीत ‘मायाकै संसार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । संगीत रोशन बालुवा आफैंले गरेका छन् । मदन खडकाले निर्देशन गरेको उक्त गीतको...

केवल तामाङको चलचित्र ‘मायाका रंगहरु’ मा पल अनुबन्धित

काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) को निर्माण घोषणा गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल...

बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’

काठमाडौँ। विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ‘इन्ट्री’...

‘दुई कदम’ हेर्न अभिभावक अनिवार्य

काठमाडौँ। यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । चलचित्रले सोमवार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ चलचित्र हेर्ने गरी ‘पीजी’...

रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले...

‘सोन्या किड्स रनवे’ को पहिलो कार्यक्रम चितवनमा सम्पन्न

काठमाडौँ । सोन्या किड्स इभुलेशन चेन्जको पहिलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चितवनको भरतपुरमा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा स्प्रिङकल किड्स गार्डेनका १८ जना बालबालिका सहभागी भएका थिए। कार्यक्रम संचालन गर्नको लागि...

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत

काठमाडौं । फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा जुरीको भूमिकामा काम गरेका छन् । हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड...

मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर

काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् । उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको...

सानेको टेलीसिरियल ‘सिन्दुर पोते’

काठमाडौँ । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।...

सुशीलको ‘लजाउँदै लजाउँदै’ मा गम्भिर र गीता(भिडियो)

काठमाडौँ। गायक सुशील ज्ञवालीले लजाउँदै लजाउँदै बोलको आफ्नो नविनतम लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। गायक ज्ञवालीले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको लोकदोहोरी गीत करिब तीन लाख युट्युब...

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’को नयाँ प्रचार शैली

काठमाडौँ। पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ ले १० वर्षमुनिका बालबालिकाले चलचित्र सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। चलचित्रमा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी...

भण्डारीको चलचित्र ‘एक्टर’ मा प्रदीप खड्का अनुबन्धित

काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलाचिरा ‘एक्टर’ मा खड्का अनुबन्ध भएका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रका...

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक

काठमाडौं। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरिएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो...

चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक

काठमाडौँ। दीपक श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चट्ट गाजल’ बोलको गीतमा कृष्ण हरी बरालको शब्द,दीपक शर्माको संगीत र स्मिता दाहालको स्वर रहेको छ। यस चलचित्रबाट...

Copyright © 2012 - 2026 | All Right Reserved.