Contact Us

नरेन र सुरक्षाको ‘बुलाकी’ छायाँकन सकियो

काठमाडौँ। चलचित्र ‘बुलाकी’ को छायाँकन सकिएको छ । छायाँकन सुरु भएको २४ औं दिनमा को छायाँकन सकिएको हो । चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् । चलचित्रको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो ।...

चलचित्र ‘चुरीफुरी’ सेन्सर पास

काठमाडौं, मंसिर २१ । पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले ‘चुरीफुरी’लाई प्रदर्शनका लागि अनुमति दिएको हो । चलचित्रले युनिभर्सल...

युट्युबमा आयो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’

काठमाडौं, मंसिर २१ । नेपाली चलचित्र ‘घामड शेरे’ युट्युबमा सार्वजनिक गरिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र सोमबार साँझ युट्युबमा सार्वजनिक गरिएको हो । हेमराज बिसीको कथा लेखन एवं निर्देशन रहेको...

‘लाखे’ का लागि अडिसन मार्फत छानिए १० कलाकार

काठमाडौं। चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म एकेडेमीमा अडिसन गर्दै सिनेमाका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो ।...

‘सप्तरङ्ग–३’ औपचारिक घोषणा,राजेश,प्रमोद देखि बद्रि सम्म

काठमाडौँ। सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा...

पौडेलको ‘बाबरी’ को छायाँकन सकियो

काठमाडौं। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को छायंकन सकिएको छ । ।चलचित्रको ३८ औं दिनमा सिक्किममा इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको लकडाउन पछि छायांकन सुरु भएको चलचित्रको दोस्रो चरणको लकडाउनले पुन रोकिएको थियो । दोस्रो...

किम्फ मंसिर २३ देखि २७ सम्म काठमाडौंमा हुँदै

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक...

दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा हुने

काठमाडौँ । ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको बिभिन्न पक्षको...

मुकुन र लक्ष्मीको ‘बिच्छेद’ छायाँकन सकियो

काठमाडौं। बिश्वव्यापी महामारी ‘कोभिड १९’ को चपेटामा परेको चलचित्र ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो । निर्देशक सत्यराज...

राप्रपा महिला महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्तीकुमारी शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शनिबार भएको मतदानको आईतबार बिहान सार्वजनिक...

एकैदिन आए दुई दर्जन बढी म्युजिक भिडियो

काठमाडौं, मंसिर १८ । दिनमा कतिवटा म्युजिक भिडियो सार्वजनिक होलान ? अनुमान लगाउनुहोला ५–७ वटा । गत शुक्रबार भने दुई दर्जन बढी म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्रेमराजा महतले नेपाल...

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’

काठमाडौँ। राष्ट्रिय धरोहर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो...

करिश्मा मानन्धरले पास गरिन कक्षा १२

काठमाडौं, मंसिर १७ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा करिश्मा २.४१ जीपीए ( ‘बी’ ग्रेड) सहित कक्षा १२ पास भएकी हुन् । करिश्माले गोदावरीस्थित घर नजिकैको...

एलिनाको ‘भुल्ने छैन’मा आमेश,अस्मि र मौसमी

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘भुल्ने छैन’ बोलको गीतमा नृपेश उप्रेतीको शब्द रचना र संगीत बिकाश चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई कृष्ण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.