काठमाडौँ। २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गरेका थिए । तर, डेब्यू चलचित्र सफल भए पनि उनले अभिनयलाई भने निरन्तरता दिन सकेनन् ।...
Contact Us
दशैंमा रिलिज हुने भनिएको ‘परदेशी २’ फागुनमा पुग्यो
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए । उनले वितरक, हल...
‘चरी जेलैमा– २’ : गत वर्षै तयार थियो गीत, गतसाता सुटिङ गरेर भिडियो रिलिज
विष्णु माझीको तीज गीत ‘चरी जेलैमा– २’ लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएका छन् । स्रोता/दर्शकहरूले त्यति नयाँपन महसूस गर्न नसकेको बताएका छन् । यसवर्ष गत वर्षकै भाका, धूनमा ‘चरी जेलैमा–२’ सार्वजनिक भएको छ । फरक छ त...
‘नेपाली चलचित्र स्मृति सम्मान २०७९’ बाट सम्मानित हुने सेलिब्रेटीहरुको नाम घोषणा
काठमाडौँ। नेपालको चलचित्र सम्बन्धी सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रमा स्थापित व्यक्ति तथा संस्थाले आफ्ना अभिभावक र संस्थाको नाममा नेपाली चलचित्र क्षेत्रको विभिन्न विधामा योगदान पुर्याएकाहरुको...
‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक,दुई धिरजको बिचमा अदिति
काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को नयाँ पोस्टरहरु सार्वजनिक गरिएका छन् । यसअघि मुख्य कलाकार धिरज मगर र अदिति बुढाथोकीलाई मात्र चलचित्रको प्रचार सामाग्रीमा समेटिएको थियो । नयाँ पोस्टरमा डेब्यु...
‘प्रेमगन्ज’ को फेरी भेट होला नहोला
काठमाडौँ। प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ । सार्वजनिक गीतमा...
विपीनको ‘अमेरिका मेरो बुढा छ’ मा शंकर र उषाको छमछमी (भिडियो)
काठमाडौँ। महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै नयाँ नयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तिजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा विपीन केसीको शव्दमा सजिएको...
रामबाबु गुरुङको ‘फूलबारी’ औपचारिक घाेषणा,भदौबाट फ्लोरमा जाने
काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ...
विश्व कीर्तिमानी उपाध्यायले सार्वजनिक गरे चौधौं उपन्यास ‘कसुर’
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा लेखक डा. डीआर उपाध्याय खनालको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी...
मिस्टर एण्ड मिस थारूका लागि २५ छनौट
काठमाडौं। थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् । ७ जिल्लाका प्रमुख शहरहरुमा आयोजित अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएको...
दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
काठमाडौँ। पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ। आज राजधानी काठमाडौँमा अवस्थित मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन...
नवलको चलचित्र ‘काँडेतार’ लाई शीर्ष नेताहरुले दिए शुभकामना
काठमाडौं। विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना व्यक्त गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व...
विकाश राणाको ‘शैलुङ्ग’मा राजेश हमाल र वर्षा सिवाकोटी (भिडियो)
काठमाडौँ। समाजसेवी तथा उद्योगपती गायक विकाश राणाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘शैलुङ्गको चिसो चिसो बतास’बोलको गीतमा सशी बिक्रम थापा र केशव राज चौलागाईंको शब्द तथा संगीत रहेको छ।...
छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन
काठमाडाैं | नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । स्वास्थ्यमा असहज भएपछि...