Contact Us

शर्मिला गुरुङ र शान्ति श्रीको तीज गीत ‘केले रुवायो’ सार्वजनिक(भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका शर्मिला गुरुङ र शान्ति श्री परियारको स्वरमा रहेको तीज गीत ‘केले रुवायो’ सार्वजनिक गरिएको छ। सार्वजनिक...

नेपालमा छायाङ्कन भएको ‘उचाइ’ फष्टलुकमा यस्तो देखियो

काठमाडौँ। नेपालमा समेत छायाँकन भएको फिल्म ‘उचाइ’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न...

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।...

केकी र आँचलको ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रको आज राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।...

चेत र रचनाको मन बिग्रिएकै हो त ? (भिडियो)

काठमाडौँ। गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको ‘मन बिग्रने त्यति खेर’हो बोलको रमाइलो गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयम् बुढाथोकीको...

राजदिप र आलिशाको ‘चट्ट कपाल कोरेर’ (भिडियो)

काठमाडौ । गायक तथा मोडल दिपक बिडारी राजदिपको स्वरमा रहेको आधुनिक गित ‘चट्ट कपाल कोरेर’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। गायक राजदिपलाई गायनमा निकिता थापाले गायनमा साथ दिएकी छिन। सार्वजनिक गीतमा आशिष प्रजापतिको...

बैंककमा प्रतिनिधित्व जनाउने ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ को घोषणा

काठमाडौँ। ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिवार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताका...

‘करोड क्लब’को नजिक ‘झमझम झम्काना’, गायक भन्छन् – यति माया पाउँछु सोँचेको थिइन्

काठमाडौं । यस वर्ष तीजलक्षित दर्जनौं गीत सार्वजनिक भएका छन् । त्यसमध्ये चर्चा केही सीमित गीतले मात्र पाएका छन् । त्यही सीमित मध्येको सबैभन्दा चर्चित गीत बनेको छ, ‘झमझम झम्काना’ । केही हप्तायता भागिरथ चलाउने र सुनिता बुढा...

मोदिकाको ‘तीजआयो घुमेर’ मा गीताको छमछमी (भिडियो)

काठमाडौ । हिन्दू नारीको महान चाड हरितालिका तीजको अवसर पारेर गायिका मोदिका निरौलाको ‘तीजआयो घुमेर’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द तथा अनिल शाहीको संगीत संगै एरेञ्जपनि रहेको छ । मौसाबी...

गणेश भजन ‘हे गणनायक’ को भिडियो सार्वजनिक

काठमाडौँ। धार्मीक रुपले श्रावण महिनालाई बिसेष महत्वका साथ लिइने गरिन्छ। बिसेष गरि श्रावण महिनाको सोमवार भगवान शिवको पुजा आराधना गर्ने र ब्रत बस्ने गरिन्छ। श्रावण महिना पारेर गणेश भजन सार्वजनिक गरिएको छ। केन्द्रीय अध्यक्ष नायव...

पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज

काठमाडौं। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट आसपासको...

संगीतकार योगेन्द्रका तिन गीति एल्बम एकसाथ बिमोचन

काठमाडौँ। संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन...

‘द भ्वाइस अफ नेपाल’ कोचमा राजेश पायल र प्रविशाको प्रवेश

काठमाडौं। गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम चिनाइयो । साथै प्रायोजकहरु बिच सम्झौता गरियो । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो...

हिट यी फिल्मी गीत : व्यापारमा फाइदा पुर्याउलान् ?

काठमाडौं । प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.