काठमाडौं । अग्रज लोकगायक रामप्रसाद खनालले पछिल्लो समय लोकदोहोरी फोहोरी बन्दै गईरहेको गुनासो गरेका छन् । उनले फोहोरी गीतले जोकोहीलाई भाइरल बनाएपनि लोकप्रिय कहिल्यै नबनाउने बताउँदै त्यस्ता गीत नगाउन आग्रह गरेका छन् । ‘लोक दोहोरीको...
Category - Music News
राजकुमारको स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’
काठमाडौं – लोकप्रिय गीतकार राजकुमार बगरले आफ्नो स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’बोलको गीत सार्वजनिक गरेका छन् । बगरकै शब्द एवं संगीत रहेको वियोगान्त यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । झण्डै ८ वर्षअघि जुना श्रीसको...
‘मुटु चिरेर’मा अर्जुन र गीता
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द एवं संगीत र प्रमोदको स्वर रहेको ‘मुटु चिरेर’बोलको सेन्टिमेन्टल गीत मंगलबार सार्वजनिक गरिएको हो । सुरेन्द्र बसेलको निर्देशनमा तयार गीतको भिडियोमा...
खेमका एकपछि अर्को गीत करोड क्लबमा
काठमाडौं । गायक एवं सर्जक खेम सेञ्चुरीका एकपछि अर्को गीतले युट्युबमा करोड भ्युज पाउँदै गएका छन् । शुक्रबारमात्रै उनको संगीत र स्वर रहेको ‘सुर्ति माड्दै माड्दै’ले युट्युबमा करोड भ्युज पाएको छ । नेत्र अर्यालको शब्द, खेम र समीक्षाको...
रचनाले ल्याइन् ‘उड्ने रहर’
काठमाडौं, माघ ९ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘उड्ने रहर’बोलको गीत आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरेकी हुन् । किरण पल्पसाको शब्द, नगेन्द्र...
‘कालो केशमा रेलिमई’लाई करोड भ्युज
काठमाडौं, माघ ६। गायक दिनेश ढकालको पहिलो गीतलाई नै युट्युबमा एक करोड भ्युज मिलेको छ । उनको शब्द, संगीत र स्वर रहेको ‘कालो केशमा रेलिमई’ बोलको गीतले बिहीबार युट्युबमा एक करोड भ्युज पार गरेको हो । यो गीत तीन महिना अघि युट्युबमा...
रामप्रसादले सार्वजनिक गरे भजन, अन्य ६ गीत ल्याउने तयारी
काठमाडौंँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालले ‘हे कृष्ण हे राम’ बोलको भजन गीत सार्वजनिक गरेका छन् । अन्य ६ गीत ल्याउने उनको तयारी छ । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका छन् । हरेक पटक नेपाल...
सिर्जुको ‘नजरैले हानेर’ गीतमा आर्यन र आकाश {भिडियो}
काठमाडौं, माघ २ । गायिका सिर्जु अधिकारीले ‘नजरैले हानेर’ बोलको आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायक प्रविन बेडवालसँगको स्वरको सहकार्यमा उनले शुक्रबार आफ्नै युट्युव च्यानलबाट उक्त प्रेमगीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द...
हरिवंशको ‘कर्कलो कोक्याउला’लाई राम्रो प्रतिक्रिया, गीत एकदिनमै ट्रेन्डिङमा
काठमाडौं । कलाकार हरिवंश आचार्यको शब्द, संगीत, स्वर एवं अभिनयसमेत रहेको गीत ‘कर्कलो कोक्याउला’ले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यस गीतमा चेलिबेटी बेचबिखनको कथा उठान गरिएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै...
म्युजिक भिडियो निर्देशनमा पल, ‘तिमिलाई हेर्ने बानी पर्यो’ सार्वजनिक
काठमाडौं, पुस २१ । अभिनेता पल शाहले म्युजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् । उनी निर्देशित ‘तिमिलाई हेर्ने बानी पर्यो’बोलको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा...
राजेशपायलमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे
काठमाडौं,पुस १९। गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पाले सस्कृती अनुसार रक्सी र खादा दिएर माफी मागेका हुन् । शनिबार न्यूयोर्कमा आयोजित नयाँवर्षको सांगीतिक कार्यक्रममा गीत गाइरहेका...
म मा अरुसँग प्रतिस्पर्धाको भावना छैन : रचना रिमाल
काठमाडौं । पछिल्लो पुस्ताका केही गायिकाहरु छन्, जसले सांगीतिक बजारमा राम्रो चर्चा कमाईरहेका छन् । उनीहरु गीत रेकर्डिङदेखि स्टेज कार्यक्रममा निकै ब्यस्त छन् । एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको ब्यस्तता सांगीतिक बजारमा...
२१८ डिजिटल प्लेटफर्ममा ‘गुल्मेली हुम कर’, युटयुबमा सोमबार मात्रै
काठमाडौं, १६ पुस । नेपालमा गीतका भिडियोहरु सार्वजनिकका लागि युट्युब नै प्रमुख माध्यम मानिन्छ । अन्य प्लेटफर्मका माध्यमहरु भएपनि धेरैलाई ति प्लेटफर्मबार जानकारी पनि नहुन सक्छ । केही कलाकार तथा कम्पनीहरुले भने युट्युबमा भन्दा अगाडि...
आधा दर्जन बढी गीत ल्याउने तयारीमा खनाल
काठमाडौं, पुस १३ । रामप्रसाद खनालले गायक, साहित्यकार, कलाकारसँगै पत्रकारका रूपमा ‘भर्सटायल’ व्यक्तित्वको छवि बनाएका छन् । विशेषगरी उनलाई टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराउने गायकको रुपमा लिईन्छ । नेपाल टेलिभिजनमा उनले संचालन...