Category - Music News

‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक

गत वर्षको निकै चर्चित गीत ‘कालो केशमा रेलिमई’ महिला आवाजमा पनि सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता/दर्शकले निकै रुचाएका थिए । यत्रतत्र...

कमला घिमिरेको लाइभ दोहोरीलाई लिएर किन भइरहेछ तर्कवितर्क ?

काठमाडौं । सानो उमेरमै दोहोरी गाएर लोभलाग्दो ख्याती कमाएकी बाल गायिका हुन् कमला घिमिरे । धादिङकी उनी दोहोरी फर्काउन निकै माहिर मानिन्छिन् । उनले गाएको ‘चिया छानेको’, ‘लरिलरिलै’,‘धनगढीको बसमा’ जस्तो गीतहरुले युट्युबमा करोड भ्युज...

पशुपतिको रोचक किस्सा : पढ्न भनेर निस्किएका उनलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …

काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनका थुप्रै गीतले स्रोता दर्शकको मन जितेका छन् । सांगीतिक क्षेत्रमा नामसँगै राम्रो दाम पनि कमाएका छन् । दर्जनौं देशमा समेत पुगिसकेका स्रोता दर्शकको प्रिय गायक...

‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथस्टार महेश बाबुको गीतबाट ठ्याक्कै कपी !

काठमाडौं । यतिबेला सर्वाधिक चर्चामा रहेको गीत ‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथ फिल्मको गीतबाट कपी गरेको पाइएको छ । टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथ फिल्मको गीतको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना...

गीतको चर्चा : किन चल्यो ‘ए हो र माया’ ?

काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो, – ए हो र माया । यो गीत टिकटकमा निकै भाइरल छ भने यत्रतत्र, सर्वत्र गुञ्जिएको सुनिन्छ । ३० लाखभन्दा बढी टिकटक बनेको गीतले सोमबार बिहानसम्म युट्युबमा ५२ लाखभन्दा बढी भ्युज...

कतिपय मेला/महोत्सवमा आफूलाई नसोधि फोटो राखेको एलिनाको गुनासो

काठमाडौं । देशभर मेला महोत्सव एवं सांगीतिक कार्यक्रमहरुको सिजन सुरु भएको छ । त्योसँगै विशेषगरी गायक/गायिकाहरुको व्यस्तता ह्वात्तै बढेको छ । मेला महोत्सवहरुमा कलाकारहरुको तस्वीर दुरुपयोग समेत हुँदै आएको छ । कलाकारहरुलाई नसोधी...

आधुनिक गायकमा दोहोरी मोह, प्रमोदले फेरी गाए लोकदोहोरी गीत

काठमाडौं । आधुनिक गायकहरुले लोकदोहोरी गीतमा विरलै स्वर दिने गरेका छन् । यस्तोमा चर्चित आधुनिक तथा पाश्र्व गायक प्रमोद खरेलले फेरी एउटा दोहोरी गीतमा आफ्नो स्वर दिएका छन् । प्रमोदले साढे २ वर्षअघि पहिलोपटक लोकदोहोरी गीतमा स्वर...

विवाह बन्धनमा बाँधिए गायक सुनील गिरी

काठमाडौं । लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरेका हुन् । उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । सुनील र अञ्जु विगत ९ वर्षदेखि प्रेममा रहेका...

मेलिनाको ‘तिम्रो आँखामै हराएछु’ बोलको गीत सार्वजानिक

काठमाडौं । गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा आलिसा...

नेपथ्यले एक महिने लामो लाईभ कन्सर्ट गर्ने

काठमाडौं । नेपथ्य ब्याण्डले देशभर लाईभ कन्सर्ट गर्ने भएको छ। एक महिने लामो कन्सर्ट देशको बिभिन्न ठाउँमा हुने भएको छ । उक्त कन्सर्ट मंसिर २६ गतेबाट सुरु भएर पुस २६ गते समाप्त हुनेछ । नेपथ्यका गायक अमृत गुरुङका अनुसार उपत्यकाबाट...

परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको सेमिफाइनलमा

काठमाडौं । नेपाली मूलकी किशोरी पारिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को सेमिफाइनलमा प्रवेश गरेकी छिन् । नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश...

कोमल वली र हिमेश पन्त चुनावमा पराजित

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही कलाकारहरु प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ ३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट...

कन्सर्टमा आदित्य नारायण झाले नेपाली गीत गाउने

काठमाडौं । बलिउड गायक आदित्य नारायण झाले ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएको छ । उनले आगामी शनिबार १० मंसिरमा हुने कन्सर्टमा आफ्नो नयाँ तथा पुराना गीतसंगीत लिएर प्रस्तुत हुने भएको छ ।...

उत्कृष्ट प्रस्तुति दिदै परिजिता द भ्वाइस को टप १० मा पुग्न सफल

काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो द भ्वाइस को टप १३ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिदै शीर्ष १० मा पुग्न सफल भएकी छिन्। कोच जोन लिजेन्डको तर्फबाट उनले गत सोमबार बेलायती गायिका अडेलको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.