काठमाडौं। दशैं नजिकिँदै छ, धमाधम दशैं गीत सार्वजनिक हुने क्रम बढ्दै छन् । यसै क्रममा निर्देशक निरेन श्रेष्ठले आफ्नो निर्देशनमा नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं…’ को भिडियो सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियो...
Category - Music News
सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।...
…अनि ‘के लत बस्यो…’ले पायो लोभलाग्दो भ्युज
डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो…’ले युट्युबमा २२ लाख प्लस भ्युज पाएको छ । सार्वजनिक भएको १० दिनमा सोमबार बिहानसम्म भिडियोले उक्त भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो ।...
लोकगायिका निरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द गरिने
काठमाडौं । आइतवार पोखरामा यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझहरु बन्द गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार...
‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानून पनि छ’
काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् । उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको...
लगातार आउँदैछन् समीक्षाका गीत, लयमा फर्किँदै सांगीतिक करियर
काठमाडौं । गायिका समीक्षा अधिकारी यतिबेला सांगीतिक क्षेत्रमा सक्रिय देखिएकी छिन् । उनी दिनहुँजसो रेकर्डिङमा व्यस्त हुने गरेकी छिन् भने उनका गीतहरु निरन्तर रुपमा सार्वजनिक भइरहेका छन् । उनको साङ्गीतिक करियर विस्तारैै लयमा फर्किँदै...
एक महिनाका लागि विदेश उडिन् रचना, जापान र क्यानडाका ४-४ सहरमा सांगीतिक प्रस्तुती रहने
काठमाडौं । चर्चित गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि जापान उडेकी छिन् । आइतवार दिउँसो त्रिभुवन विमानस्थलबाट उडेकी उनी जापानमा १० दिन रहनेछिन् । त्यहाँ उनले विभिन्न ४ सहरहरुमा सांगीतिक प्रस्तुती दिनेछिन् । जापानबाट उनी...
गीत-संगीतमा थप सक्रिय हिसाबले लाग्छु : करण राई
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता बनेका करण राईले आफू निरन्तर गीत-संगीत क्षेत्रमा सक्रिय रहने बताएका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा विजेता बनेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली गीतसंगीतलाई...
८ औं महाधिवेशनको तयारीमा जुट्यो दोहोरीगीत प्रतिष्ठान
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ८ औं केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको छ । जसअनुसार आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको...
‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक
गत वर्षको निकै चर्चित गीत ‘कालो केशमा रेलिमई’ महिला आवाजमा पनि सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता/दर्शकले निकै रुचाएका थिए । यत्रतत्र...
कमला घिमिरेको लाइभ दोहोरीलाई लिएर किन भइरहेछ तर्कवितर्क ?
काठमाडौं । सानो उमेरमै दोहोरी गाएर लोभलाग्दो ख्याती कमाएकी बाल गायिका हुन् कमला घिमिरे । धादिङकी उनी दोहोरी फर्काउन निकै माहिर मानिन्छिन् । उनले गाएको ‘चिया छानेको’, ‘लरिलरिलै’,‘धनगढीको बसमा’ जस्तो गीतहरुले युट्युबमा करोड भ्युज...
पशुपतिको रोचक किस्सा : पढ्न भनेर निस्किएका उनलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …
काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनका थुप्रै गीतले स्रोता दर्शकको मन जितेका छन् । सांगीतिक क्षेत्रमा नामसँगै राम्रो दाम पनि कमाएका छन् । दर्जनौं देशमा समेत पुगिसकेका स्रोता दर्शकको प्रिय गायक...
‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथस्टार महेश बाबुको गीतबाट ठ्याक्कै कपी !
काठमाडौं । यतिबेला सर्वाधिक चर्चामा रहेको गीत ‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथ फिल्मको गीतबाट कपी गरेको पाइएको छ । टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथ फिल्मको गीतको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना...
गीतको चर्चा : किन चल्यो ‘ए हो र माया’ ?
काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो, – ए हो र माया । यो गीत टिकटकमा निकै भाइरल छ भने यत्रतत्र, सर्वत्र गुञ्जिएको सुनिन्छ । ३० लाखभन्दा बढी टिकटक बनेको गीतले सोमबार बिहानसम्म युट्युबमा ५२ लाखभन्दा बढी भ्युज...


