Category - Bollywood

सोनाक्षी सिन्हाको फिल्मको प्रिमिएरमा देखिए प्रदीप

काठमाडौँ। प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज पछि प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । उक्त फिल्मको...

शाहरुखको जन्मदिन ‘पठान’को एक्शन टिजर रिलिज

काठमाडौं। बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’को टिजर सार्वजनिक गरिएको छ । शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक एक्शन प्याक्ड टिजरमा शाहरुखका अलवा जोन अब्राहम र दीपिका...

लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर

एजेन्सी। बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए । किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा मात्र नभई विश्वमाझ नै स्थापित भए । यो सूचीमा...

अभिनेत्री रम्भाको कार दुर्घटना

एजेन्सी। बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ ।...

प्रभास र सैफ अली खानको ‘आदिपुरुष’ को रिलिज डेट सर्यो

एजेन्सी। प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३ मा रिलिज तय भएको थियो । मिडिया रिपोर्टका अनुसार अब...

बलिउडकी ड्रीमगर्ल हेमा मालिनी आमाका लागि बनिन् अभिनेत्री, धर्मेन्द्र सँग यसरि भयो विवाह

एजेन्सी । बलिउडकी ड्रीमगर्ल हेमा मालिनी उनले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । तर रोचक कुरा हेमा मालिनी कहिल्यै पनि अभिनेत्री बन्न चाहँदिनन् थिइन् । आमा जयलक्ष्मीको सपना साकार पार्न उनले फिल्मी संसारको बाटो अपनाइन् ।...

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’ को छायांकन

एजेन्सी। अभिनेता अल्लु अर्जुनको सुपर हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरिएको छ । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो । अहिले आएर फिल्मको छायांकन सुरु भएको छ...

कंगना सांसद बन्न चाहन्छिन्, बीजेपीले चाहेमा चुनाव लड्ने

एजेन्सी। बलिउडकी क्वीन कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन्। भाजपाले चाहेमा चुनाव लड्ने उनले खुलाइन। कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन् । कंगनाले एक मिडिया ग्रुपको कार्यक्रममा यी कुरा...

‘भेडिया’ को पहिलो गीतमा वरुण धवन र कृति सेननको ठुम्का

एजेन्सी। बलिउड प्रतिक्षित फिल्म ‘भेडिया’को पहिलो गीत ‘ठुमकेश्वरी’ सार्वजनिक गरिएको छ । शुक्रबार मुम्बईमा गीत सार्वजनिक गरिएको हो । फिल्मका अभिनेता अभिषेक बनर्जीले फिल्मको गीतलाई आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा...

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक

एजेन्सी। नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक गरिएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि उमेरको यो चरणमा...

४७ वर्षपछि ‘उचाइ’ मार्फत सारिकाको कमव्याक

एजेन्सी । राजश्री प्रोडक्सनको प्रतीक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ...

आमिर खानले १२ दिनसम्म नुहाउन नपाउँदा अनुहारमा रगत र फोहोरको तह जमेपछि..

एजेन्सी। हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएकाछन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आमिर खान हरेक क्यारेक्टरमा...

शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रहेको त्यो पल

एजेन्सी। पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने सेलिब्रेटी धेरैछन् । इरफान खान, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । शाहरुखले हलिउडमा...

ज्योतिषमा अमिताभ बच्चनको विश्वास, नियमित लगाउँछन् नीलम रत्न

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चन ८० बर्ष पुगेका छन् । उनी आज आफ्नो ८० औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । लामो समयदेखि बिभिन्न माध्यमबाट दर्शकलाई निरन्तर मनोरञ्जन दिन सक्रिय बच्चन अहिले पनि फिल्म अभिनयका कारण सर्वसाधारण माझ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.