Category - Bollywood

बाघलाई देखेर डराईन सेहेनाज

एजेन्सी । पन्जाबकी कट्रिना क्यफ भनेर चिनिने सेहेनाज गिल आफ्नो चलबुले अन्दाजले सोसल मिडियामा छाई रहन्छिन्। यसै बिच उनले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेर गरेकि छन् । जसमा उनि डराएको देख्न सकिन्छ। भिडियोमा उ र उनको टिमलाई एउटा...

सुनील शेट्टीले भने : ‘हेरा फेरी ३’मा अक्षय कुमारको विकल्प छैन

ऐजेन्सी । २० वर्ष अगाडिको हिट फिल्म ‘हेरा फेरी’को अब तेस्रो श्रृंखला निर्माण हुँदैछ । यसका अघिल्ला दुई श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अक्षय कुमारलाई तेस्रो सिरिजमा अभिनेता कार्तिक आर्यनले रिप्लेस गरेका छन् । ‘हेरा फेरी’...

इरफान खानका छोरा बाबिलको डेब्यु फिल्म ‘काला’ को टिजर रिलिज

काठमाडौं । दिवंगत बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खानको बलिउड डेब्यु फिल्म ‘काला’ को टिजर रिलिज भएको छ। मंगलबार मुम्बईमा एक कार्यक्रम गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। यो फिल्ममा १९४० दशकको कलकत्ताको पृष्ठभूमि देखाइएको...

४ लाख भारुमा अभिनेत्री ज्याकलिनले पाए जमानत

काठमाडौं । मनी लाउन्ड्रिङ मुद्दामा परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई सोमबार पटियाला हाउस अदालतले जमानत दिएको छ। अदालतले उनलाई दुई लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो।...

महेश बाबुको पिता कृष्णा घट्टामनेनीको ७९ वर्षेको उमेरमा मृत्यु

एजेन्सि । साउथ सुपरस्टार महेश बाबुको पिता कृष्णा घट्टामनेनीको आज हृदयघातको कारणले निधन भएको छ । घट्टेमनेनी लामो समय देखि हृदयको बिमारी थिए । यस कारण उनलाई हेद्राबादको कोन्टिनेन्टल अस्पतालमा भर्ना गरीएको थियो । मिडिया रिपोर्टसको...

अक्षयकुमारले घटाए पारिश्रमिक, फिल्म असफल हुनुको कारण बलिबुड आफैं रहेको बताए

काठमाडौं । अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यस वर्षे उनको चार फिल्म सम्राट पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे र रामसेतु रिलिज भएको थियो तर कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । उनको...

‘उचाइ’ हेरेपछि दीपकराजले भने : भारतबाट नेपालको बिषयमा बनाएको राम्रो चलचित्र

काठमाडाैं। नेपालमा छायाङ्कन गरिएको बलिउड चलचित्र ‘उचाइ’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । नेपालमा ५० प्रतिशतभन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हेरेपछि अभिनेता दीपकराज गिरीले खुलेर प्रशंसा गरेका छन् । उनले ‘उचाइ’ हेरिरहँदा...

भारतीय अभिनेत्री शबाना आजमीले नेपालमा रंगमञ्च र अभिनयबारे ‘मास्टरक्लास’ दिने

काठमाडौं । भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विषेश अतिथिको रुपमा सहभागी हुन नेपाल आउने भएकी छन् । आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा विषेश...

फिफा विश्वकप उद्घाटन समारोहमा निकी मिनाज र नोराको प्रस्तुति

काठमाडौं । मंसिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा बलिउड अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने निश्चित भएको थियो । अब नोरासगँ विश्वचर्चित गायिका निकी मिनाजले पनि प्रस्तुति दिने भएको छ । निकी मिनाजसँग...

नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाई’ भोली शुक्रवारबाट रिलिज हुँदै

काठमाडौँ। नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलीबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ ।बुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो...

अभिशेक बच्चनको ‘ब्रिथ इनटु द स्याडो ’को टिजर रिलिज

काठमाडौं । हलिबुड अभिनेता अभिशेक बच्चन स्टारर फिल्म ‘ब्रिथ इनटु द स्याडो ’को टिजर सार्बजानिक भएको छ । मयक्क शर्मा निर्देशित फिल्ममा अभिशेक बच्चन,नित्या मेनन,सायामि खेर,नभिन कस्तुरियाको अभिनय देख्न सकिन्छ । फिल्म नोभेम्बर ९ बाट...

अमिताभ बच्चनले हात जोडेर फिल्म हेर्न आग्रह

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो ‘शो कोन बनेगा करोडपति’ मा दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन् । अमिताभ लगायत अन्य कलाकार नीना गुप्ता, बोमन इरानी अनुपम खेर ,परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनीत...

‘कान्तारा’ को कमाई केजिएफको भन्दा धेरै

एजेन्सी । ऋषभ शेट्टी निर्देशित, लिखित तथा अभिनीत फिल्म ‘कान्तारा’ले बक्सअफिसमा नयां रेकर्ड बनाइरहेका छन्। हिन्दी डबमा कमाईको हिसाबले ‘केजिएफ’ जस्ता धेरै कमाई गर्ने फिल्मलाई पनि कान्ताराले उछिनेको छ । १४ अक्टोबरमा रिलिज भएको...

आलियाले छोरीलाई जन्म दिईन्

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । आज आइतवार उनले मुम्बइको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यो त्यही अस्पताल हो, जहाँ आलिया र रणवीर कपुरका पिता ऋषि कपुर भर्ना भएका थिए । ऋषिको निधन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.