‘कान्तारा’ को कमाई केजिएफको भन्दा धेरै


एजेन्सी । ऋषभ शेट्टी निर्देशित, लिखित तथा अभिनीत फिल्म ‘कान्तारा’ले बक्सअफिसमा नयां रेकर्ड बनाइरहेका छन्। हिन्दी डबमा कमाईको हिसाबले ‘केजिएफ’ जस्ता धेरै कमाई गर्ने फिल्मलाई पनि कान्ताराले उछिनेको छ । १४ अक्टोबरमा रिलिज भएको फिल्मले दिपावलीको अवसरमा रिलिज भएको बलिउडको दुई ठूला फिल्म ‘राम सेतु’ र ‘थ्यांक गड’लाई समेत बक्सअफिसमा कडा टक्कर दिन सफल भएको थियो । यो फिल्मले हिन्दी डबमा मात्रै ५० करोडको आँकडा पार गरिसकेको छ ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मको हिन्दी डबले प्रदर्शनको चौंथो हप्ताको आइतवारसम्म ६२ करोड ४० लाख कमाई गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.