अभिशेक बच्चनको ‘ब्रिथ इनटु द स्याडो ’को टिजर रिलिज


काठमाडौं । हलिबुड अभिनेता अभिशेक बच्चन स्टारर फिल्म ‘ब्रिथ इनटु द स्याडो ’को टिजर सार्बजानिक भएको छ । मयक्क शर्मा निर्देशित फिल्ममा अभिशेक बच्चन,नित्या मेनन,सायामि खेर,नभिन कस्तुरियाको अभिनय देख्न सकिन्छ ।

फिल्म नोभेम्बर ९ बाट विश्वभरको हलमा रिलिज हुँदैछ ।

भिडियोे हेर्न तल क्लिक गर्नुहास् ।https://www.youtube.com/watch?v=PmszhTURCS0

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.