Category - Bollywood

अक्षयकुमारको ‘बेलबटम’ ओटीटी प्लेटफर्ममा ४५ करोड भारुमा बिक्रि

एजेन्सी । अमेजन प्राइमले अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ओटीटी प्लेटफर्म रिलिजको लागि ४५ करोड भारुमा खरिद गरेको छ । यसअघि ९० करोड भारुमा डील भएपनि भारतीय संचारमाध्यमका अनुसार ओटीटीमा आउने भएपछि उक्त मूल्यमा फिल्मको राइट किनिएको हो...

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् उजुरी

एजेन्सी। बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध...

अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक

एजेन्सी। अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा वाणी कपूर, हुमा कुरैशी र लारा दत्तको मुख्य भूमिका रहेको छ। फिल्म १९८४ विमान अपहरणको वास्तविक घटनामा आधारित रहेर निर्माण गरिएको हो।...

शिल्पाको पति राज कुन्द्रा पक्राउ पर्नुको वास्तविक कारण !

एजेन्सी। भारतका विवादास्पद व्यापारी तथा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरिएको वास्तविक कारण खुलेको छ । कुन्द्राले आफूलाई गरिएको पक्राउका विरुद्ध बम्बे उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि...

हिरानीको फिल्ममा शाहरुख र काजोलको जोडी

एजेन्सी। बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् । अब यो जोडी चाँडै नै निर्देशक...

अक्षय कुमार फेरी भगवानको भूमिकामा, बन्ने भो ‘ओ माई गड २’

एजेन्सी। फिल्म ‘ओ माई गड २’ को बारेमा चर्चा लामो समयदेखि चलिरहेको छ। यस फिल्मको बारेमा अब एउटा खबर सार्वजनिक भएको छ । स्रोतका अनुसार ‘ओ माई गड’ को सिक्वेलका लागि तयारी पूर्ण भइसकेको छ। यद्यपि यस पटक पंकज...

‘सुपर डान्सर’ बाट बाहिरीइन् शिल्पा

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ । शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ मा...

अभिनेता दिलिप कुमारको निधन

एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन भएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका...

आमिर खान र पत्नी किरणको डिभोर्स

एजेन्सी । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन् । बलिउडमा निकै...

‘काँटा लगा’ गर्ल शेफालीको विकिनी मोह

एजेन्सी। लकडाउनको समयमा अभिनेत्री तथा मोडल शेफाली जरीवालाका बोल्ड तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘काँटा लगा’ गर्लका रुपमा परिचित शेफालीले ‘बिग बोस’मा आएर थप चर्चा बटुलेकी थिइन् । यिनै शेफाली आफ्ना फ्यानका लागि...

निर्देशकले असक्षम भनेर फिल्मबाट निकालिएकी बिद्या बालन….

एजेन्सी। बलिउडमा जबरदस्त अभिनय गर्ने विद्या बालनको नयाँ फिल्म ‘शेरनी’ यति बेला ओटिटी प्लेट फर्ममा प्रदर्शनमा छ। फिल्ममा विद्या बालनको अभिनय प्रशंसनीय छ। विद्या बलिउडको एक उत्कृष्ट अभिनेत्री हुन्, त्यहाँ एक समय थियो जब...

प्रभासको फिल्म आदिपुरुषले तोड्ने भो बाहुबलीको रेकर्ड

एजेन्सी। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको...

सीता माता बन्न करीना कपूरले मागिन् १९ करोड

एजेन्सी। धर्मग्रन्थ रामायणमा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सीता माताको रूपमा अभिनय गर्न बलिउड अभिनेत्री करीना कपूरले १९ करोड रुपैयाँ पारिश्रमिक मागेकी छन् । चलचित्रमा करीना सीता माताको भूमिकामा देखिने भएकी छन् । अलौकिक...

तमिल फिल्मका निर्देशक जीएन रंगराजनको निधन

एजेन्सी। तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर सार्वजनिक हुन् । जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.