सेलिब्रेटी नेपाल काठमाडौँ: डोटी जिल्लामा जन्मिएका बिरेन्द्र भट्ट राजधानी काठमाडौँमा निरन्तर १२ बर्ष देखि छायाँकारको रुपमा कार्य गर्दै आइ रहेका छन्। उनि क्यामेरा टेकर, सहायक छायाँकार हुँदै कुशल छायाँकारको रुपमा कार्य गरि रहेका छन्...
Author - Celebrity Nepal
शशिकलाको तामाङ सेलो ‘नाचिन्छ नाचिन्छ’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: शशिकला मोक्तानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो। बिनय लामाको...
‘भ्वाईस अफ नेपाल सिजन २’ मा राजु र आस्थाको इन्ट्री
सेलिब्रेटी नेपाल काठमाडौँ: गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको लागि नयाँ कोच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई जना नयाँ कोचलाई मिडिया सामु चिनाइयो । यसपटकको सिजनमा वरिष्ठ गायक दीप...
ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पाँच वर्षपछि दर्शक माझ आउन तयार भएको छ । पाँच वर्षअघि नै निर्माण गरिएको यो चलचित्र असार १३ गतेदेखि दर्शकमाझ पुग्ने...
मृगौला पिडित अम्मल राइको ‘चट्ट खाइदिउ चटपटे’ भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा शब्द ठाकुर राइको र संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन...
‘लभ यु हमेशा’को फस्र्टलुक सार्वजनिक, चलचित्र भदौ ६ मा रिलिज हुने
काठमाडौं । प्रेमकथामा बनेको चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । भाष्कर प्रधान निर्देशित चलचित्र आउँदो भदौ ६ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ । आइडियल डिजाइनर्सले डिजाइन गरेको ‘लभ यु...
‘आप्पा’को ‘साउने झरी’ बोलको गीत रिलिज
काठमाडौं । चलचित्र ‘आप्पा’मा समावेश ‘सावने झरी’ बोलको गीत सार्वजनिक गरिएको छ । उमेश उपमाको शब्द, अनमोल र सैकतको संगीत रहेको गीतमा विज्ञान बराईलीको स्वर छ । सार्वजनिक गीतमा भिडियोमा अभिनेता दयाहाङ राईको छोराप्रतिको प्रेम देखाईएको...
‘सानो मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम [भिडियो]
काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका रहेको चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा आयुष्मान र शिल्पाबिचको प्रेम, रोमान्स र बिछोडको कथा समेटिएको छ ।...
राजेश पायल राइको ‘स्वदेश’ भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: राजेश पायल राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका...
अञ्जु पन्तको ‘हजार गल्ती’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल
खनालको पञ्चेबाजाको गीत ‘दुलाहा दुलही’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी गीत ‘दुलाहा दुलही’ सार्बजनिक...
‘प्रेमगीत ३’ का मुख्य अभिनेता को हुन् ?
सेलिब्रेटी नेपाल काठमाडौँ: २०७६ कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु...
नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोष्टर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जाइरा’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य अभिनेत्री नम्रता श्रेष्ठको ३३ औं जन्मदिनको अवसरमा राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । कार्यक्रममा...
‘झट्का’ र ‘प्रेम दिवस’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल -diwas काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार बाट चलचित्र ‘झट्का’ र प्रेम दिवस’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा...


