Author - Celebrity Nepal

टिकटक बनाउनुहोस् नगद पाउनुहोस्

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘साइनो’मा समावेस ‘कुन मायाको साइनो’ बोलको गीतमा पुरस्कार राखिएको छ । एलिश कार्कीको संगीत तथा प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतको टिकटक भिडियो आह्वान गरिएको छ । जसमा नगद...

असार २१ गते आदित्य राजधानीको ठमेलमा लाइभ प्रस्तुत हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपालमा विदेशीगायकआउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रमपारेर विदेशीगायकलाई नेपालमा ल्याएर नेपालीदर्शक माँझ प्रस्तुतगरिने गरिन्छ । नेपालमाखोजिने गायक नेपालआउने क्रममाआदित्यनारायण झा थपिने...

चौथो ‘लैबरी सिङगिङ स्टार’ को अडिसन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘नेपाल आइडल’ को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाधबाहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् । ‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल रियालिटी शोमा...

सोन्याको ‘मार्भल्स मी’ को धमाधम अडिसन

सेलिब्रेटी नेपाल काठमाडौँ: भग लस्ट इन्टरटेनमेन्टले आयोजना गरेको ‘स्टायल इन्भेजन’ निकै सफल भयो । अब सोहि आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले भाग लिन पाउनेछन् । भग लस्टकी...

‘आप्पा’ भारतका २५ हलमा एकसाथ प्रदर्शन हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल गुरुङ निर्देशित चलचित्र आप्पाको निर्माण टिमले शुक्रबार मोफसलका पोखरा र नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गरेको छ । निर्देशक गुरुङले आप्पा नेपालसँगै भारतका मुख्ख सहरमा सेम डेटमा रिलिज...

‘एकलब्य’ को लोकलयमा बनेको गीत ‘पूर्वै चल्नेया रेल’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी साउन १० गते बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एकलब्य’ ले प्रदर्शनी मिति नजिकिँदै गर्दा गीत सार्बजनिक गरेको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित...

टोखाको घटनामा अब टेलिफिल्म ‘खबरदार नेपाल’ बन्दै

सेलिब्रेटी नेपाल काठमाडौं: इन्टरनेसल फिल्म स्कुलको ब्यानरमा जनक राम न्यौपानेको प्रस्तुती रहेको टेलिफिल्म खबरदार नेपाल बन्ने भएको छ । राजधानिको जोरपाटिमा अवस्थित स्कुलको आफ्नै कार्यलयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी...

आयुष्मान र शिल्पाको प्रेम ‘सानो मन’ शिर्ष गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: असार २० गते बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘सानो मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । आईतवार इन्टरनेटमा रिलीज गीतले चलचित्रको थिम महशुस गराउँछ । सार्वजनिक गीतमा आयुष्मान र...

प्रमोद खरेलको ‘एउटा गीत’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायत का थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि प्रमोद को आबाजलाइ चुनेका छन् । उनको...

प्रमोदको ‘तिमि संग’मा बिक्रम र अन्जु (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेलको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । गायक प्रमोद खरेलको सुमधुर स्वरमा ‘तिमि संग’ बोलको नयाँ गीत कृष्ण फिल्मको युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक उक्त गीतमा संगीत राजकुमार बगरको...

‘पोई पर्यो काले’ मा पूजा बनिन बेहुली

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले तेस्रो पटक सहकार्य गरेको फिल्म ‘पोइ पर्‍यो काले’ को छायांकन पूरा भएको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याकअप भएको...

भारतीय गायक जग्जित सिंहको नेपाली भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: थुप्रै भारतीय गायक गायिकाले नेपाली गीतमा आफ्नो स्वर दिएका छन् । यसै क्रममा भारतीय गायक जग्जित सिंहको आवाजमा नेपाली गजल भिडियो सहित सार्बजनिक गरिएको छ । जेबी सम्योगिको शब्द रचना रहेको गीतमा आलोक श्रीको...

नायिका बेनिशा हमालसंग संगीत वार्ता : गीत गाउने रहर छ तर त्यत्तिकै हाम फाल्दिन

सेलिब्रेटी नेपाल काठमाडौँ: बेनिशा हमाल नेपाली चलचित्रकी नायिका हुन् । उनले झण्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । बेनिशाको नयाँ चलचित्र ‘घर’ आउँदो साउनको ३ गतेबाट प्रदर्शनमा आउँदैछ । सेलिब्रेटी नेपालले यीनै बेनिशासंग छोटो...

‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’ खोजी सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:बलि क्लब गु्रपले बलिउड सोडाउन कम्पनीमार्फत नेपालमा पहिलो पटक ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना गर्ने भएको छ । भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ का लागि नेपाली प्रतिनिधि...

Copyright © 2012 - 2026 | All Right Reserved.