Author - Celebrity Nepal

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा...

नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लिओनीको ठुम्का

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक गरिएको छ । राजधानीमामा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश ‘आजको साम’ बोलको गीत भिडियो...

‘बजारमा गलत हल्ला फैलाइयो’ निर्देशक मिलन चाम्स भन्छन् –‘प्रनेश समीक्षाका कारण पक्राउ परेको होइन्’

काठमाडौं । ‘मिम नेपाल’का प्रनेश गौतमको पक्राउबारे गतल प्रचार भईरहेको निर्देशक तथा निर्माता मिलन चाम्सले गुनासो गरेका छन् । चलचित्र ‘वीर बिक्रम २’को बारेमा बनाएको हस्यौली भिडियोलाई लिएर निर्माता तथा निर्देशक चाम्सले...

लिटिल च्याम्प्सका सेकेन्ड रनरअप प्रितमलाई इटहरीमा भव्य स्वागत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगमप लिटिल च्याम्प्समा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई मंगलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनलाई स्वागत गर्न इटहरीमा दजर्न बढी...

दुई गीतमार्फत आए गायक युगेश लिम्बु

सेलिब्रेटी नेपाल काठमाडौँ:गायक युगेश लिम्बु आफ्नो दुई नयाँ गीतका म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकाको न्यूयोर्कमा बसेर सांगीतिक कर्ममा रमाइरहेका यी गायकले आफ्नै शब्द, संगीत तथा स्वरको ‘गल्ति…’ तथा...

सुरेश र मिश्राको ‘पानी खोलाको’मा करिश्माको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाली लोक तथा दोहोरि गीत निरन्तर आउने क्रममा अर्को नयाँ गीत सार्बजनिक गरिएको छ सुरेश गौतम र मिश्रा काफ्लेको नया काठे गीत ‘पानि खोलाको’ सार्बजनिक गरिएको छ । बिनोद ढकालको शब्द सोबिट बिसीको...

‘मारुनी’को पहिलो गीत ‘जाम्न माया जाम’ रिलिज

काठमाडौं । चलचित्र ‘मारुनी’को पहिलो गीत रिलिज गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्रको ‘जाम्न माया जाम’बोलको गीत मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच रिलिज गरिएको हो । रिक्की शाक्यको शब्द...

अन्जु पन्तको आइटम गीत ‘स्विट एण्ड लभ्ली’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्विट एण्ड लभ्ली’ बोलको गीतमा शब्द तथा संगीत हेज्नल एम.डि.को रहेको छ भने संजय हमालले संगीत संयोजन गरेका छन् । अन्जु पन्त...

रामकृष्ण ढकालको गीतमा दिपेन र जुनाको लुकेको प्रेम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । माधब ढकालको शब्द रचना रहेको गीतमा संगीत गैरे सुरेशको रहेको छ । धेरै सुपर हिट गीतका गायक रामकृष्ण ढकालको कर्ण...

सारेगममा उत्कृस्ट प्रस्तुति दिएर फर्केका आयुषलाई बाजा सहित भब्य स्वागत ( भिडियो )

सेलिब्रेटी नेपाल काठमाडौँ: भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचार्य र आयुश...

निर्देशक तथा कलाकार कर्नाडको निधन

सेलिब्रेटी नेपाल एजेन्सी: भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । बैंगलोरमा सोमबार बिहान ८ बजेर ३० मिनेटमा उनको निधन भएको भारतीय संचार माध्यमले जनाएको छ । ‘पल्टिपल अर्गान फेलियर’का कारण...

गायक सुरेनले ल्याए ‘पिरती लरी लै’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन्। गीतमा संगितकार दिनेश...

फिल्मीखबर अनलाईनको दशौँ बार्षिकोत्सव सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र सम्वन्धि अनलाइन पत्रिका फिल्मीखबर डटकमले आफ्नो दशौँ बार्षिकोत्सव मनाएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मीखबरले आफ्ना सहयोगी सदस्यलाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको छ ।...

नेपाली बाबु प्रितम सारेगमप लिटिल च्याम्पमा बने तृतीय

सेलिब्रेटी नेपाल काठमाडौँ: भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । फाइनलमा...

Copyright © 2012 - 2026 | All Right Reserved.