पर्दाकी ‘चम्सुरी’, रेष्टुरेण्ट साहुनी ! १ करोड रुपैयाँ भन्दा बढी लगानी(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘चम्सुरी’को नामले परिचित छिन्, हाँस्य कलाकार पल्पसा डंगोल। टेलिसिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपश्चात उनी पर्दाकै नामले परिचित बनिन्। ‘मेरी बास्सै’ बाहेक उनले थुप्रै टेलिसिरियल, चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। यो धेरैलाई थाहा भएको कुरा हो। तर यो धेरैलाई थाहा छैन्, उनी व्यवसाय पनि उत्तिकै सक्रिय छिन्। काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसन अगाडि एउटा रेष्टुरेण्ट छ, ‘नेपाली भोजन’। यही रेष्टुरेण्टकी साहुनी हुन् पल्पसा।

निःसन्देह मेरो मुख्य पेशा कलाकारिता हो। यो बाहेक व्यावसायमा पनि आवद्ध छु। काठमाडौंको लाजिम्पाटमा ‘नेपाली भोजन’ नामको रेष्टुरेण्ट संचालनमा ल्याएकी छु। यो मेरो एक्लो प्रयास भने होइन। सम्पूर्णदेव थापा, विष्णु पौडेल, आरसी पन्त यसमा साझेदारी हुनुहुन्छ। हामीले यसमा १ करोड रुपैयाँ बढी लगानी गरेका छौं।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.