Author - Celebrity Nepal

सरकार कलासँग डराउँछ ?

सेलिब्रेटी नेपाल भित्तामा राजनीतिक दलका नारा लेख्न हुने, प्रधानमन्त्रीका फोटो टाँस्न करोडौं रुपैयाँ खर्च गर्न हुने ? चित्र कोर्न किन नहुने ? काठमाडौँ: वीर अस्पतालदेखि भोटाहिटीसम्मका भित्तामा जेठको अन्तिम शनिबार चित्र कोरिएको...

रेशमको परदेशीहुनुको पिडा समेटिएको भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक तथा संगीतकार रेशम प्रधानको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक ‘आमा तिमीलाई’ बोलको गीतमा शब्द रचना पनि रेशम प्रधान कै रहेको छ । गाँस,बास, कपास अनि भाग्य खोज्दै मातृभूमिबाट अलग...

‘सानो मन’ यूनिट मोफसल यात्रामा

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सानो मन’ यूनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । २७ असारबाट मुलुक भरका चलचित्र हलहरुमा प्रदर्शनमा आउने यो चलचित्रको यूनिटले शूक्रबार चितवनका पत्रकारबीच...

मिडिया वा साथीहरुले राम्रो भनेका प्राय चलचित्र हेर्छु : गायिका राधिका हमाल [चलचित्र वार्ता]

चलचित्र कत्तिको हेर्नुहुन्छ ? चलचित्र हेर्न मनपर्छ । समय मिलेसम्म हेर्छु । नेपाली, हिन्दी, अंग्रेजी कुन चलचित्र बढी हेर्नुहुन्छ ? जुनसुकै चलचित्र हेर्छु । चलचित्र रमाईलोका लागि हेर्ने हो । म चाँही अंग्रेजी चलचित्र बढी हेर्छु ।...

असारको मध्येमा आयो ‘लाग्यो असार'(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने...

प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’ भिडियो सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द...

‘मायाको खेल’ मा प्रियंका र आयुष्मान (भिडियो)

सेलिब्रेटी नेपाल गायक मोहन राईको ‘मायाको खेल’ शीर्षकको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् । निर्देशक महर्जनले भिडियोमा...

मनको किताबको भिडियो लिएर आए निर्देशक नव ढुङेल

सेलिब्रेटी नेपाल काठमाडौँ: म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दसक काटिसकेका नव ढुंगेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को...

दयाहाङको ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट चलचित्र ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ प्रदर्शन भएको छ । चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।...

एसइई पास भएपछि उत्साहित करिष्मा ! बधाईको ओइरो

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने...

‘जाइरा’ गीत सार्बजनिक कार्यक्रममा देखियो यस्तो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । भने, कल्याण सिंहको संगीत र रवि मल्लले शब्द छ । गीतको...

नम्रताको ‘आँखैले बोल्छ’ भन्दै अनुप, ‘जाइरा’को गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जाइरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिती...

शम्भु र प्रकाशको ‘गलबन्दी’ गीतको विवाद समाधान

सेलिब्रेटी नेपाल काठमाडौँ: शम्भु राई र प्रकाश सपुतबीचको ‘गलबन्दी’ गीतको विवाद मिलेको छ । उनीहरुबीच मङ्गलबार ४ बुँदे सहमति भएपछि विवाद समाधान भएको हो । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमतिमा अब युटुबमा ‘गलबन्दी’ बोलको...

एक साता पर सर्यो ‘सानो मन’

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सानो मन’को प्रदर्शन मिति सरेको छ । असार २० बाट प्रदर्शनमा आउने भनीए पनि अब चलचित्र एक साता पछी मात्रै प्रदर्शनमा आउने भएको छ । अब चलचित्र असार २७ बाट प्रदर्शनमा आउने छ । चलचित्रको...

Copyright © 2012 - 2026 | All Right Reserved.