Author - Celebrity Nepal

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड सुपरस्टार शाहरुख खान अर्का चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा मुख्य भूमिकामा आउने भएका छन् । फिल्म रोमान्टिक लभ स्टोरी हुने बताइएको छ । राजकुमार हिरानीले अहिलेसम्म निर्देशन गरेका कुनै पनि...

नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्काको नेतृत्व

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् । शनिबार सम्पन्न १७ औं साधारण सभाबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै...

कलाकारको चुनाव : करिष्मा-नम्रतादेखि शिवसम्म, अरु को–को पुगे मतदानमा ?

काठमाडौं । आज (शनिबार) नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको छ । महेन्द्र पुलिस क्लबमा भएको निर्वाचनमा पुराना कलाकारदेखी नयाँ कलाकारहरुको सहभागिता रहेको थियो । उनिहरुले मतदान गरिसकेका छन् । अबको केही...

चलचित्र कलाकार संघको चुनाव आज, कसले पाउला नेतृत्व ?

काठमाडौं – आज (शनिवार) नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । राजधानीको आर्मी अफिसर्स क्लबमा हुने संघको साधारणसभा पश्चात हुने चुनावबाट संघले आगामी तीन वर्षिय कार्यकालका लागि नयाँ नेतृत्व पाउँदैछ । संघको अध्यक्ष पदका लागि...

बहराइनमा ‘बोल्ड’ अञ्जली

काठमाडौं । मोडल अञ्जली अधिकारी यतिबेला बहराइनमा छिन । नेपाली क्लब बहराइनले आयोजना गरेको सांगीतिक कार्यक्रमको शिलशिलामा उनि बहराइन पुगेकी हुन् । त्यहाँ उनि कार्यक्रममा मात्र सिमित छैनिन् । उनको घुमघाम पनि मस्त तरिकाले भईरहेको छ ।...

प्रतिवद्धतापत्र सहित रबिन्द्र खड्काद्वारा प्यानल घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ:जेठ २५ गते हुने चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदको उमेद्वारी दिएका कलाकार रविन्द्र खड्काले आफ्नो उमेद्वारी किन र केका लागि भन्ने २१ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । बिहिबार...

परमिताको पहिलो म्युजिक भिडियो ‘क्वीन’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: परमिता आर.अल राणाको पहिलो म्युजिक भिडियो सार्बजनिक गरिएको छ बिहिबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्बजनिक गरिएको हो सार्बजनिक गीतमा शब्द तथा संगीत पिरु राणाको रहेको छ भिडियोका निर्माता...

‘मारुनी’मा पुष्प र साम्राज्ञीको जोडी कति सुहायो ? (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मारुनी’का कारण चर्चामा छन् । निर्माण घोषणा बाटै चर्चामा रहेको चलचित्रको केहीदिन पहिले सार्वजनिक फस्टलुक...

सेलो गीत ‘डाँडा त पारिको मैच्याङ’भिडियो सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: पवन राज स्यांग्बो र जितु लोप्चनको स्वरमा रहेको सेलो गीत भिडियो सार्बजनिक गरिएको छ । ‘डाँडा त पारिको मैच्याङ’बोलको गीतमा भरत घलानको शब्द तथा निरज लामाको संगीत रहेको छ । अजय गोलेले निर्देशन...

रमेश र अनुपाको ‘मुटु साटेर’ मा संगम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: रमेश शेसी र अनुपा थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मुटु साटेर’ बोलको गीतमा निरज शाक्यको संगीत,दुर्गा विरही र गोबिन्द कला मगरको शब्द रचना रहेको छ । दुर्गा बिरहीले...

‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित र पायलले हात पारे

सेलिब्रेटी नेपाल काठमाडौँ: बुधबार राष्ट्रिय नाचघर जमल, काठमाडौमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जितेका छन् । एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ आयोजना भएको थियो । ’मिस नेपाल...

यज्ञ र प्रतिमाको ‘चिरबिर चिरबिर चरी’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: अकला देवी म्युजिकको निर्माण रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘चिरबिर चिरबिर चरी’ बोलको गीतमा यज्ञ सापकोटा र प्रतिमा भट्टराईको स्वर रहेको छ । यज्ञ सापकोटाको लय तथा शब्द...

‘खुलस्त भन्नुस् , गृहमन्त्रीको टेवल ठटाएर भएपनि सुरक्षा दिलाउँछु’: रविन्द्र खड्का

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले आउँदो शनिबार नयाँ नेतृत्व पाउँदैछ् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कलाकार रविन्द्र खड्का र सरिता लामिछाने भिड्दैछन् । गत मंगलबार राजधानीमा एक...

क्षेत्रीको आधुनिक गीत ‘फुल फुल्ने बगैचा’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक रमेश क्षेत्रीको आधुनिक गीत ‘फुल फुल्ने बगैचा’ को भिडियो सार्वजनिक गरिएको छ । अहिले बजारमा आउने गरेका भन्दा केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको छ । बुढासुब्बा म्युजिकको युट्युवबाट...

Copyright © 2012 - 2026 | All Right Reserved.