सेलिब्रेटी नेपाल काठमाडौँ: युवा पुस्तामा राम्रो क्रेज भएका अभिनेता हुन् सलिनमान बनिया। उनका युवती फलोवर्स थुप्रै छन्। पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले सफलता पाएपछि सलिनमान बनियाको डिमान्ड हवात्तै बढ्यो। चकलेटी अनुहार...
Author - Celebrity Nepal
साहित्यतर्फको नोबेल पुरस्कार टोकारजुक र हान्डकेलाई
सेलिब्रेटी नेपाल काठमाडौं: सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ। सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण...
प्रभासको सफलताको कारण खुलाईन् उनकी आमाले
सेलिब्रेटी नेपाल एजेन्सी:’बाहुबली’ बाट एकाएक सफलता प्राप्त गरेका अभिनेता हुन् प्रभास । १९ वर्षको उमेरमा होटलमा काम गरेका उनले २२ वर्षको उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सफलता पाउन भने उनलाई...
नेपाल चलचित्र कलाकार सङ्घको दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४० को अवसर पारेर राजधानीमा टीका सहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...
प्रदर्शनमा ‘छ माया छपक्कै’
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । दशैँमा प्रदर्शनमा आउने चर्चामा रहेको चलचित्र दशैँ सकिए पश्चात प्रदर्शनमा आएको छ। आजबाट दशैं बिदा सकिएको छ । दशैं बिदा...
‘वार’ ले सात दिनमै कमायो २ सय करोड
सेलिब्रेटी नेपाल एजेन्सी: गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो । मङ्गलबार दसैँको...
ऋतिक र टाइगरको ‘वार’ ले तीन दिनमा कमायो १०० करोड
सेलिब्रेटी नेपाल एजेन्सी: ऋतिक रोशन र टाइगर शराफको जबरजस्त अभिनय रहेको फिल्म वारले तीन दिनमा नै १०० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको थियो। पहिलो...
‘बादशाह जुट’ बादशाह बन्न चाहने दुई युवाको संघर्षको कथा
सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुधर्मालम्वी नेपालीलाई बडादशैँले छोएको छ । गाउँ शहरसम्म सबैलाई दशैँकै चटारो छ । तर, कार्तिक १५ देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ भने प्रचार प्रसारमै व्यस्त छ । यतिबेला टिमले मोफसल टुर सुरु...
‘लिङ्गे पिङ’ मा रवि ओड संगै ट्वीन्स दीपा र दमान्ताको नृत्य (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत ‘लिङ्गे पिङ’ सार्वजनिक गरिएको छ ।...
२० लाखको अक्षयकोष स्थापनार्थ ‘पर्वत संगीत साँझ’ सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौं: पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ ले बिहीबार राजधानीमा भव्य रुपमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी-२०७६ को अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत...
पवित्राको ‘दिलको चोट’ मा श्रेया र केवल (भिडियो)
सेलिब्रेटी नेपाल पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । प्रेम बिछोडको भाव व्यक्त गर्न खोजिएको गीतको भिडियोको निर्देशन कुमार आचार्यले...
चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौं: दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’को फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ। दशैंको अवसर पारि निर्माण युनिटले बिहीबार पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक फस्टलुक पोष्टरमा सुरक्षा पन्तलाई...
‘सेलिब्रेटी’को दशैं: राजेश करिष्मादेखि दुर्गेश मेलिना सम्मको दशैं योजना के छ ?
काठमाडौं: बजार होस् वा गाउँ। बालक वा वृद्ध। धनी वा गरिव। अनि साधारण होस् वा सेलिब्रेटी। हरेकलाई बडा दशैंको उमंग र उत्साहले छोएको छ। यहाँ जोडिएको छ, नेपाली ‘सेलिब्रेटी’को दशैंलाई। वर्षभरी सुटिङ , गायन, सिर्जना तथा साधनामा रमाउने...
महजोडीको चलचित्रमा निर्देशक प्रदीप
सेलिब्रेटी नेपाल काठमाडौँ: महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र बन्ने भएको छ । अनटाइटल प्रोजेक्टलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । प्रदीप र महजोडीले यसअघि ‘शत्रु गते’मा सहकार्य गरेका...


