बिकिनी पोजमा अभिनेत्री काजल


सेलिब्रेटी नेपाल

एजेन्सी: काजल अग्रवाल बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । पछिल्लो समय खासै बलिउड फिल्ममा नदेखिएकी उनी दक्षिण भारतीय फिल्ममा भने सक्रिय रहेकी छिन् ।

उनी कमल हसनको फिल्म इण्डियन २ को तयारीमा रहेकी छिन् । उनी हाल माल्दिभ्सका बिदा मनाइराखेकी छिन् । उनका बिकिनी पोजका केही तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनले पौडी खेल्दै गरेका तस्बिरहरु इन्स्टग्राममा सेयर गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.