सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । दुर्गेश थापाको तीज ‘बिच्च बिच्च मा’ लाइ लाइ शब्द परिवर्तन गरेर रेकर्ड गरेर प्रोमोसनल रुपमा सार्बजनिक गरिएको हो ।...
Author - Celebrity Nepal
‘अल्लारे २’ घोषणा, राजेश र करिश्मा देखिने छन् कि छैनन् ?
सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक अशोक शर्माले आगामी वर्षको दशैँमा ‘अल्लारे २’ दर्शक माँझ ल्याउने भएका छन् । उनको कमब्याक पछिको दोस्रो चलचित्र ‘रातो टिका निधारमा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । ‘रातो टिका निधारमा’को अन्त्यमा...
बसन्त र सपनाको ‘देवीलाई रातो धजा छ’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा एक नारायण...
‘रातो टिका निधारमा’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘रातो टिका निधारमा’ले प्रदर्शन आरम्भ गरेको छ । चलचित्रले सिंगल रिलिजको मौका पाएको छ। हिन्दुहरुको महान चाड विजया दशमीको पुर्व सन्ध्यामा प्रदर्शन आरम्भ गरेको...
‘पोइ पर्यो काले’ कसको पुजाको कि श्रृष्टिको ?
सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शनमा आउँदैछ । स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको यो चलचित्रमा पहिलो पटक अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले स्क्रिन साझेदारी...
‘मिष्टर नेपाली’को शिर्ष गीत सार्बजनिक,विदेश जानेलाई आफ्नो देश नभुल्न आग्रह
सेलिब्रेटी नेपाल काठमाडौं: अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्मा स्टारर चलचित्र ‘मिष्टर नेपाली’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। वडा दशैंको शुभकामनासहित बिहीबार ‘हे मेरो परदेशी दाजुभाई’बोलको गीत देवचुली...
दशैं खाने दाउमा असोज १७ बाट ‘शिवम्’
सेलिब्रेटी नेपाल काठमाडौँ: बिजय दशमीको अवसर पारेर चलचित्र ‘शिवम्’ असोज १७ बाट प्रर्दशनमा आउने भएको छ । प्रेम र एक्सनले भरिपूर्ण चलचित्र ‘शिवम्’ बाट नवनायक सोहम भेटवालको रजतपटमा जन्म हुदैछ । प्रेम कथा संगै...
‘छ माया छपक्कै’ पोस्टर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौं: मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक चार पोस्टरमा...
अस्मिताको नयाँ गजल ‘त्यो जुनली रात’ सार्वजनिक(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: नेपाल आइडलको यात्रापछि नेपाली स्रोतामाझ प्रिय बनेकी गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गजल ‘त्यो जुनेली रात’ सार्वजनिक गरिएको छ। गजलमा गजलकार सुरेश वाग्लेका शब्द, अर्जुन पोखरेलको सङ्गीत सुन्न सकिन्छ।...
सञ्चारकर्मी गायिका सरिताको ‘मेरो जवानी’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: सञ्चारकर्मी, मोडल एवम् गायिका सरिता भारतीको नयाँ गीत ‘मेरो जवानी…’को भिडियो सार्बजनिक गरिएको छ । आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी...
बलिउड कमेडियन वेणु माधवको निधन
सेलिब्रेटी नेपाल एजेन्सी: तेलुगु फिल्म क्षेत्रमा चर्चित कमेडियन वेणु माधवको निधन भएको छ। केही दिनयता कलेजोको समस्याले अस्पताल भर्ना भएका माधवको बुधबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वेणुलाई दुई साताअघि अस्पताल भर्ना...
परदेशीहरुको पिडा बोकेको दशैं गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक टेक बहादुर अधिकारीकाे नयाँ दशैँ गीत सार्वजनिक गरिएको छ । एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको दशैँ गीत ‘फर्क साईला’को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्बजनिक गीतमा गायक...
‘गे’ बन्ने भए आयुष्मान
सेलिब्रेटी नेपाल एजेन्सी:’ड्रिम गर्ल’को सफलतापछि बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाको बलिउडमा डिमाण्ड झन् बढेर गएको छ । मिडिया रिपोर्टका अनुसार उनले ‘शुभ मंगल ज्यादा सावधान’ मा काम गर्ने भएका छन् । यस...
अब्बल प्रोडक्सन डिजाईनर ओली
सेलिब्रेटी नेपाल काठमाडौँ: एउटा चलचित्र बन्नको लागि ठुलै टिमको जरुरि हुन्छ। चलचित्र बन्नको लागि कलाकार निर्देशक संगै प्राबिधिक टिमको पनि ठुलो हात रहन्छ। प्रोडक्सन डिजाईनरको रुपमा लामो समय देखि सक्रिय नाम हो यम प्रसाद ओली । करिब...


