Author - Celebrity Nepal

मोफसल यात्रामा ‘पोई पर्‍यो काले’

सेलिब्रेटी नेपाल काठमाडौँ: यही कार्तिक आठ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पोई पर्‍यो काले’ को अहिले धमाधम प्रचार प्रसार चलिरहेको छ । प्रदर्शन हुन एक हप्ता मात्र बाँकी रहदा चलचित्र युनिट शुक्रबार चितवन पुगेको छ ।...

सन्तोष पन्तको छोराको निर्देशनमा बन्ने भो ‘हिजो आजका कुरा ‘

सेलिब्रेटी नेपाल काठमाडौं: सानो पर्दामा लोकप्रियता कमाएको हाँस्य टेलिसिरियल हो, ‘हिजो आजका कुरा’। यस टेलिसिरियलले हाँस्यव्यङ्गय मार्फत सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य घटनाहरुलाई रोचक तरिकाले दर्शकमाझ प्रस्तुत गर्दथ्यो। नेपाल...

‘नगासें बहिनि टिपेर माला’ भन्दै ओम प्रकाश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुहरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीत बज्न सुरु भएको छ । नेपाली चाड पर्व संगै चाड बाड बिसेष गीत संगीतले पनि स्थान पाउने गरेका छन् । ओम प्रकाश राईको स्वर तथा संगीतमा तिहार गीत...

नेपाल चलचित्र कलाकार संघद्वारा इनासलाइ बधाई तथा सम्मान

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा स्वागत र सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न भएको कार्यक्रममा...

‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकामा

सेलिब्रेटी नेपाल काठमाडौँ:’ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ हुने भएको छ । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिख सम्म हुने भएको छ । नेपाली...

प्रेम संसारको दोश्रो गीत ‘सुन सुन चम्पा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल...

बिकिनी अवतारमा अभिनेत्री स्वस्तिमा खड्का(फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ:स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्रमा ब्यस्त र चर्चित नाम हो । उनले चलचित्र ‘होस्टेल रिटर्न’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । स्वस्तिमाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरि...

संचारकर्मी घिमिरेको निर्देशनमा ‘जवानीको फूल’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको स्वर तथा संगीत रहेको गीत ‘जवानीको फूल’ को भिडियो सार्वजनिक गरिएको छ । संचारकर्मी दयाराम घिमिरेको निर्देशन रहेको उक्त गीतको भिडियोमा आशिश...

विद्या बालन र कटरिना कैफ स्क्रिन शेयर गर्दै

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कटरिना कैफ । यी दुई अभिनेत्रीलाई लिएर आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार उक्त फिल्मका लागि स्क्रिप्ट पनि तयार भइसकेको छ ।...

सामाजिक सञ्जालका कारण पप स्टारले गरिन् आत्महत्या

सेलिब्रेटी नेपाल एजेन्सी:दक्षिण कोरीयाको राजधानी सिओल नजिकै २५ वर्षीया पप स्टार सुली आफ्नै निवासमा मृत फेला परेकी छन् । सोमबार सुली आफ्नै निवासमा मृत भेटिएकी थिइन् । हाल उनको मृत्यु हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...

सुमिको दमदार एक्सन समेटिएको ‘सरौतो’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक्सनका दृश्यहरुले बढी स्थान पाएको छ। ‘सरौतो’मा...

टोनी कक्करले काठमाण्डौका दर्शकलाइ नचाउने

सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केहि समय अगाडी मात्र बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । यसैगरी भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष...

‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी...

निश्चल बने ‘घामड शेरे’ ! यस्तो छ ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘घामड शेरे’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलर निश्चल बस्नेत र स्वस्तिमा खड्काको वरिपरी घुमेको छ । निश्चलको घामड अन्दाज ट्रेलरमा झल्किएको छ ।...

Copyright © 2012 - 2026 | All Right Reserved.