रचनाको ‘लेक वेशीमा’ सुष्माको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: रचना रिमालको स्वरमा रहेको ‘लेक वेशीमा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हिमान्शु रायमाझीको शब्द र कृष्ण पाण्डेको संगीत रहेको गीतको भिडियोमा तुलसा पहाडीको कोरियोग्राफी रहेको छ सुष्मा श्री कार्की फिचर्ड भिडियोलाइ सन्देश शर्माले छायांकन र कृश पाण्डेले सम्पादन गरेका हुन्। अमृता भन्डारी र देवी पाण्डेले निर्माण गरेको म्युजिक भिडियोलाई अशिष नेपालले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.