Author - Celebrity Nepal

रामबाबु र दयाहाङको ‘माछा माछा’ ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा सस्पेन्स र कमेडी दृश्यहरुले स्थान पाएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको...

द भ्वाइस अफ नेपालमा सुरु भयो नकआउट राउण्ड

सेलिब्रेटी नेपाल काठमाण्डौ: हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए...

चलचित्र ‘प्रेम संसार’ हेर्नुस नगद एक लाख जित्नुहोस

सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पोस्टर सार्बजनिक गरिएको छ । प्रेम कथामा बनेको चलचित्र ‘प्रेम संसार’को पोस्टर सार्बजनिक संगै नयाँ स्किम पनि सार्बजनिक गरिएको छ ।...

पूजा र आकाशको ‘सम्झना बिर्सना’ शुभ मुर्हुत सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ:पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर चलचित्र ‘पोइ पर्यो काले’ शुक्रबार देखि प्रदर्शनमा आएको छ । यो चलचित्र रिलिज संगै दुवै कलाकारको नयाँ चलचित्र घोषणागरिएको छ । पूजा र आकाशको प्रमुख भूमिका रहने चलचित्र...

एक हप्ता पर सर्यो ‘सरौतो’

सेलिब्रेटी नेपाल काठमाडौँ: हरी हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’ को प्रदर्शन मिति एक साता पर सरेको छ । कार्तिक ८ मा प्रदर्शन हुने भनिएको चलचित्र ‘घामड शेरे’ दुई साता पछाडी धकेलिदा अन्य चलचित्रको...

इकुको निर्देशनमा बन्ने भो ‘ब्ल्याक बोर्ड’

सेलिब्रेटी नेपाल चितवन:सुलेमान शंकर (इकु) को निर्देशनमा चलचित्र ‘ब्ल्याक बोर्ड’ निर्माणको घोषणा गरिएको छ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्र बन्ने जानकारी गराएको हो...

‘पोई पर्‍यो काले’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘पोई पर्‍यो काले’ प्रदर्शनमा आएको छ । सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु...

भुवन केसीको ‘मिष्टर नेपाली’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा...

मिना एनपी र अर्जुन घिमिरेको देउसी भैलो सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुहरुको महान चाड दिपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक गरिएको छ। मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक गरिएको हो। तिहार लक्षित गर्दै सार्बजनिक...

र्‍यापर भिटेन पक्राउ

सेलिब्रेटी नेपाल काठमाडौँ: चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका...

आठौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका...

तिहार गीत ‘मखमली’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपालीहरुको महान चाड दिपावलीको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको साथमा सरोज लामिछाने र सपना गुरुङले दिएका छन् । गीतको म्युजिक भिडियोमा...

अनुराग निर्देशकले बनाउने भए ‘अन्तरे’

सेलिब्रेटी नेपाल काठमाडौँ:निर्देशक सत्यराज चौलागाईँले नयाँ चलचित्र बनाउने भएका छन् । यसअघि ‘अनुराग’ निर्देशन गरेका उनले ‘अन्तरे’ नामक चलचित्र बनाउने भएका हुन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज...

हिन्दि फिल्मको पेलानका कारण ‘घामड शेरे’ प्रदर्शन सर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबार कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब चलचित्र दुइ हप्ता पश्चात कार्तिक २२ मा प्रदर्शनमा आउनेछ ।प्रदर्शनको दुई दिन अगाडी प्रदर्शन...

Copyright © 2012 - 2026 | All Right Reserved.